प्रधानमन्त्री ब्याक हुन बाध्य, अर्थमन्त्री बन्लान त वामदेव
काठमाडौं- पार्टी विवाद उत्सर्गमा पुगिरहेका बेलासमेत नेकपा महासचिव विष्ण पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासहितका सीमित नेता मध्यमार्गी प्रस्ताव अगाडि सारेका उपाध्यक्ष वामदेव गौतमसँग नियमित सम्पर्कमा थिए । यही