समाचार Archives - Page 1217 of 3422 - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

सन्दीप सम्मिलित जमैका तलावाज सेमिफाइनलमा

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा गुयाना एमेजन वारियर्सले बार्बाडोस ट्राइडेन्सलाई ६

मन्त्रिपरिषद् बैठक बस्दै: खतिवडाले राजिनामा दिने तयारी

काठमाडौं । अर्थ सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिने तयारी गरेका छन् । कार्यकाल सकिएकोले उनले राजिनामा दिन लागेका हुन्। बालुवाटारमा बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको र

ल्याबैपिच्छे फरक रिपोर्ट: कोरोना र परिक्षणमाथि नै शंका

काठमाडौं- ललितपुर महानगरपालिका–२७ बस्ने एक युवती स्वास्थ्यमा समस्या आएपछि दुई महिनादेखि घरमा बसिरहेकी थिइन्। पत्थरीको शल्यक्रिया गरेर आराम गरिरहेकी उनी शरीरमा राखिएको पाइप निकाल्न केही दिनअघि वीर अस्पताल पुगिन्। अस्पतालले

प्रधानमन्त्री ओलीलाई ठुलो धक्का

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि अर्को धक्का दिएको छ। औपचारिकरूपमा पार्टी अध्यक्षसमेत रहेका ओली

बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी भेटिए

बैतडी- बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए ।

भारतको अर्थतन्त्र डामाडोल

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण थलिएको भारतले अर्थतन्त्रमा पनि नराम्रो चोट बेहोर्नुपरेको छ । भारतको केन्द्रीय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्ष (सन् २०२०/२१) को पहिलो त्रैमासिक अवधिमा भारतीय अर्थतन्त्र

प्रदीप ज्ञवाली अर्थमन्त्री बन्ने चर्चा, खतिवडा बालुवाटारमै रहने, बामदेव के बन्लान ?

काठमाडौँ- २०७४ मंसिरको चुनावमा बर्दिया–१ बाट पराजित भएयता प्रतिनिधिसभा सदस्य बन्न बारम्बार प्रयास गरेका नेकपा उपाध्यक्ष वामदेव गौतम ३३ महिनापछि मनोनीत कोटामा सांसद बनेर संघीय संसद् छिर्ने भएका छन् । निर्वाचन

देउवाविरुद्ध बिद्रोह: सामुहिक राजिनामा दिँदै नेताहरू

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आन्तरिक किचलो बढ्दै गएको छ । सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच चुलिएको आन्तरिक विवाद थप उत्कर्षमा पुगेको छ ।

तनावमा वामदेव: ठुलो संघर्षले सांसद बन्दै, मन्त्री बन्न नपाउने

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम राष्ट्रिय सभाको सदस्य भइहालेमा मन्त्री बन्न संविधान बाधक रहेको छ । यही भदौ २० गतेबाट रिक्त हुने राष्ट्रिय सभाका सदस्यको एक पदमा

गरिबको भाषण गर्ने नेता सिंहदरबारमा डकार्दै, भोका जनता थाल थाप्दै

काठमाडौं- राजधानीको टुँडिखेल यस्तो साक्षी हो जसले पटकपटकका राजनीतिक परिवर्तन देखेको छ, यो देशबाट गरिबी र भोकमरीको युग समाप्त भएको उद्घोष पनि पटक पटक सुनेको छ । तर, गरिबको नाममा टुँडिखेलमा

ललितपुरमा बिहानैबाट कर्फ्यु: अटेरी गरे गोली ठोक्न आदेश

काठमाडौं- ललितपुरमा स्थानीय प्रशासनले आज बिहानै देखि कर्फ्यू लगाउने निर्णय गरेको छ । शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म चक्रपथभित्र कर्फ्यू लगाउने निर्णय भएको हो । ललितपुरमा शुक्रबार एक

कार्यदलको प्रतिवेदनमाथि माधव नेपालका पन्ध्र असन्तुष्टि

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा पार्टी विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलको प्रतिवेदनमाथि पनि प्रारम्भिक छलफल शुरु भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार छलफल शुरु भैसकेको