देशभरका सबै उडान ठप्प - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

देशभरका सबै उडान ठप्प



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं बाहेकका सबै आन्तरिक उडानहरु बन्द भएका छन्। भिजिबिलिटी कम हुँदा देशभरका कुनैपनि विमाानस्थल खुल्न नसकेको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए।

‘भिजिबिलिटी कम भएका कारणले काठमाडौं बाहेकका सबै विमानस्थल बन्द छन्,’ कर्णले भने, ‘काठमाडौंमा भने आएफआर प्रणालीबाट उडान अवतरण भइरहेको छ।’

यती एयरलाइन्सले भने आज सबै उडान रद्द गरेको थियो। काठमाडौंबाट पोखरामा उडान भरेको जहाज दुर्घटना भएसँगै उडान रद्द भएको थियो।