मुख्य डेस्क, Author at Himal Post - Page 512 of 573 Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

मुख्य डेस्क

नेविसंघको इकाइ समिति गठन

लुम्विनी । नेपाल विद्यार्थी संघले रुपन्देहीका विभिन्न स्थानमा संगठन विस्तारलाई तीव्र पारेको छ । संघले विहीवार लुम्विनी स्थित कर्महवा उच्च माविमा इकाइ समिति गठन गरेको छ । जसको अध्यक्षमा पुष्पा

बुटवल उपमहागरको आधुनिक कार्यालय भवन बन्दै

बुटवल । बुटवल उप–महानगरपालिका कार्यालयलाई स्थानीय सरकारको आधुनिक भवनका रुपमा निर्माण गरिने भएको छ । पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले एक समारोहका बीच शुक्रबार उक्त कार्यालय भवनको शिलन्यास

दरबाहमा कृत्रिम ताल बन्दै

बटौली। लुम्बिनी आउने पर्यटकलाई जलमार्ग हुँदै रूपन्देहीको शुद्धोधन गाउँपालिका दरबाह क्षेत्रमा ल्याउने योजनाका साथ दरबाह क्षेत्रमा कृत्रिम ताल निर्माणको काम सुरु भएको छ । लुम्बिनी कोरिडोरसँगै जोडिएको शुद्धोधन गाउँपालिका वडा नं.

उत्तरी पाल्पाको दर्पुकमा पुग्यो पहिलो पटक बस

रामचन्द्र रायमाझी/ पाल्पा । उत्तरी पाल्पाको बगनासकाली–६ यम्घा दर्पुकमा पहिलो पल्ट बस पुगेको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा कच्ची सडक चौडा पारिएपछि  बुधबार पहिलो पल्ट बस पुगेको हो । 

आज योग दिवस:स्वस्थ रहन योग अनिवार्य

धु्रवशरण ढुंगाना/ बुटवल । आज जून २१ अर्थात्, अन्तर्राष्ट्रिय योग दिवस । सन् २०१५ देखि अन्तराष्ट्रिय रुपमा मनाउन सुरु भएको योग दिवस आज १७५ देशमा मनाइँदै छ । योगलाई यूएनले

सुझाव संकलन गर्दै निर्वाचन आयोग

बुटवल । आगामी निर्वाचनलाई अझै व्यवस्थित बनाउनका लागि निर्वाचन आयोगले निर्वाचन समीक्षा तथा छलफल थालेको छ । निर्वाचन आयोगले ६ वटा प्रदेशका राजधानीमा मुख्य निर्वाचन अधिकृतहरु, जिल्ला निर्वाचन अधिकारीहरु, सुरक्षा

लियो क्लब सिद्धबाबाद्वारा जन्मोत्सवमा बृक्षारोपण

बुटवल । लियो क्लब अफ बुटवल सिद्धबाबा द्वारा बुटवल ७ दिपनगर मनकामना मन्दिर परिसरमा ९ जना लियो सदस्यहरू को सामुहिक जन्मोत्सव एक एक वटा फलफूल को बिरुवा रोपेर मनाइएको थियो

प्रदेश सांसदकै अगुवाइमा मुआब्जा माग्दै भैरहवा विमानस्थलमा आन्दोलन

बुटवल । मुआब्जा नपाएका स्थानीय वासिन्दाले भैरहवामा निर्माणाधीन गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गरेका छन् । विमानास्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नभएकाले स्थानीय जग्गाधनीले अवरोध गरेका

प्रदेश सभा बैठक भोली सम्मको लागी स्थगित

आचार्य प्रदीप/ बुटवल। प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक भोली दिउँसो १ बजे सम्मको लागी स्थगीत बनेको छ । आज दिउँसो १ बजे बसेको प्रदेश सभा बैठकमा कांग्रेस सदस्य डिल्ली

लुम्बिनी राईजिङ् स्टार २ बने संगित पौडेल

बुटवल ।  लुम्बिनी राईजिङ स्टार सिजन टु बाट बुटवलका संगित पौडेल विजेता बनेका छन् । लुम्बिनी टेलिभिजनबाट पांच महिनादेखि प्रशारण भईरहेको लुम्बिनी राईजिङ स्टार टु मा ७१ जना प्रतिष्प्रर्धीलाई पछाडी

बुटवल श्री प्रथम प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिताको तयारी

बुटवल । जगदम्बा बुटवल श्री प्रथम प्रदेश स्तरीय प्रतियोगिता बुटवलमा हुने भएको छ। रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ बुटवलको आयोजनामा आषाढ ९ गते कान्ति सभा गृहको हलमा हुने

यस्ता कुरा छन सैनामैनाका निति तथा कार्यक्रममा

सैनामैना । सैनामैना नगरपालिकाले चालु आर्थिक वर्ष २०७५ र ७६ को निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख चित्र बहादुर कार्कीले आईतबार “सुखी सैनामैनाबासी र समृद्ध सैनामैना नगरपालिका” भन्ने