
काठमाडौं । आइतबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले पुर्वराजा ज्ञानेन्द्र शाह टाउको गनेर झुक्किएको र अहिले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यसरी झुक्किन नहुने बताएका छन्

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदसँग शिष्टाचार भेटघाट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध सरकार

बुटवल । शिक्षामा गुणस्तर ल्याउन राज्य र राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने शिक्षा क्षेत्रका अगुवाले बताएका छन् । शिक्षाको गुणस्तर कमजोर बन्दै गएको स्वीकार्दै उनीहरूले गुणस्तरीय शिक्षा दिने दायित्व राज्यको भएको बताए । गुणस्तरीय

तुलसीपुर (रासस) । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाकाभित्र आगामी साउन महिनादेखि कुनै पनि जमीन बाँझो राख्न नपाइने नीति ल्याएको छ । उक्त उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले वर्षमा एक बाली पनि खेती

रामकुमार श्रेष्ठ/ नवलपुर । वर्षाको समय छ, कति बेला ठूलो पानी आउँछ थाहा हुँदैन । त्यसमाथि आजभोलि हरेक रात पानी पर्न थालेको छ । वर्षासँगै नवलपरासीका गण्डक प्रभावित क्षेत्रका बासिन्दाको

झविन्द्र देवकोटा/ बुटवल । बुमरेङ्ग मिस्टर एण्ड मिस पश्चिमाञ्चल सिजन दुईको फाईनल असार १९ गते बुटवलमा हुने भएको छ । रुपन्देही लगायतका ६ जिल्लाबाट छनोटमा परेका २८ जना सहभागि प्रतिस्प्रर्धिहरु

जीवन न्यौपाने, नवलपरासी । रामनगर जेसिज वर्ष २०१८ को आयोजनामा शनिबार सुनवल १२ भुमहिमा नेतृत्व विकास सम्वन्धी तालिम सम्पन्न भएको छ । नेपाल जेसिज वर्ष २०१८ का राष्ट्रिय प्रशिक्षक केदार

बुटवल । खद्रा किराना व्यवावसायी संघ रुपन्देहीले कर प्रशिक्षण प्रदान गरेको छ । रुपन्देहीको तिलोत्तामा ,सिहारी ,सुद्धोधन तथा बुटवलमा रहेका व्यवसायीहरुलाई एक दिने कर प्रशिक्षण सनिबार बुटवलमा संचालन गरिएको हो

पुजा पन्थी/ बुटवल । स्थानिय तहको न्यायिक अधिकार कार्यान्वयन बिषयमा अन्तरसम्बाद कार्यक्रम सम्पन्न भएको छ । कानुन तथा स्रोत विकास केन्द्र (सेलर्ड)को आयोजना र युके एड, सर्च फर कमन

बुटवल । भारतका प्रख्यात गायक कुमार सानुकाे एकल साँझ लुम्बिनीमा हुने भएको छ । आगामी भदौ १ गते शुक्रबार इफोर इन्टरटेनमेन्टको आयोजनामा काण्ठमाडौं बाहिर पहिलो पटक एकल साझ हुने भएको

लुम्विनी । नेपाल विद्यार्थी संघले रुपन्देहीका विभिन्न स्थानमा संगठन विस्तारलाई तीव्र पारेको छ । संघले विहीवार लुम्विनी स्थित कर्महवा उच्च माविमा इकाइ समिति गठन गरेको छ । जसको अध्यक्षमा पुष्पा

बुटवल । बुटवल उप–महानगरपालिका कार्यालयलाई स्थानीय सरकारको आधुनिक भवनका रुपमा निर्माण गरिने भएको छ । पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले एक समारोहका बीच शुक्रबार उक्त कार्यालय भवनको शिलन्यास