
सञ्जु बजगाई नोरिनको घरैछेउ जम्काभेट भयो। उसले हत्ते गरी। आज मैले इन्कार गर्न सकिनँ। बिना योजना नोरिनको घर पुगेँ। मन तमतम्याइलो भयो। डर लागे जस्तो, कस्तो कस्तो ! नोरिन !

– नीलम कार्की निहारिका आँखा खुल्नासाथ खोज्छ। राति सुत्दा साथ लिएर सुतेको थियो। आमाचाहिँले निदाएपछि अलि पर राखिछन्। आफू एक्लै हाँस्छ। साह्रै खुसी छ अहिले। सबैलाई देखाइसकेर पनि दोहोऱ्याएर देखाउँदै

– हिक्मत थापा इबादानको फूल गाउँबाट सहर आउँदा तरुल रोप्न तयार पारेका माटाका थुप्रा झैँ , माटाकै गन्धमा लत्पतिँदै ऊ पुगी होलि बडेमाको यो सहरमा जहाँ , सडकमा रोग बेचिन्छन् शोक

– जीवा लामिछाने बा भन्नुहुन्थ्यो, बर्मा गए नि कर्म सँगै। यो उखान उहिल्यैदेखि धेरैका बाआमाले भन्दै आएका हुन्। मैले पनि सानै उमेरमा सुनेको हुँ तर यसको भाव भने बुझेको थिइनँ।

– बाबुलाल भण्डारी औषधिविज्ञानमा आजको सूचनाप्रविधिको विकासको परिणाम स्वरूप विश्वका ३० भन्दा वढी देशमा कैयौँ क्यान्सर पीडितहरूले खुर्पानी (एप्रीकट)को प्रयोगवाट नयाँ जीवन पाएका सफलताका कथाहरूले इन्टरनेट भरिएका छन् तर हामी

– उमा सुवेदी कर्किनी आमै। हाल समाजले उनलाई दिएको नाम यही थियो र यसमा उनलाई कुनै गुनासो पनि थिएन। ललितपुरको दक्षिणतिर पर्ने छम्पी गाउँको काँचो इँटा र माटोले बनेको पुरानो

– अनुपम रोशी यो यात्रामा सबै कुरा परिचित छन्। तर सबै अपरिचित जस्तो लाग्छन्। एउटा पृष्ठभूमि छ। तर कथा अर्कै मञ्चन हुन्छ। एउटा सहरबाट एकाएक अर्को सहरमा आएर आफ्नो वर्तमान

– सीमा आभास सबैभन्दा पहिला स्त्रीहरूकै उत्पति भएको हो। रजबाट बनेको हो ब्रम्हाण्ड। आफ्नै मासिकस्रावबाट जन्मिएका स्त्रीहरूले जहाँजहाँ टेके त्यहाँत्यहाँबाट सुरु भयो जीवनलीला। उनीहरूले विश्राम लिएको ठाउँमा छ्यापछ्याप बसेका रगतका

– मनिषा गौचन हो म उसको हत्या गर्ने निर्णयमा पुगेको छु। यसका कारणहरू निम्न छन् : १. उसका आँखा उसका आँखाले आक्रमण गरेको पहिलो दिन, पूर्वमा घाम पहेँलो पहेँलो भएर

– अर्चना थापा मार्च ९, २०१४… रातभरि झमझम पानीमा रूझेकी मिर्मिरे बिहानी हुस्सुको बाक्लो बर्को ओढेर ढोकामा आइपुगेकी थिइन्। ओछ्यान छाड्न अल्छी लागे पनि एक कप चिया र समाचारपत्रले बिहानीको

प्रेमिल कामना उल्लासमय भइरहोस् प्रेम, सर्तमय कहिल्यै नहोस् उत्सवमय लागिरहोस् प्रेम, ग्लानीमय कहिल्यै नहोस् प्रेममै अडिएको यो सुन्दर संसारमा सधैँसधैँ नै प्रेममय रहिरहोस् प्रेम, घृणामय कहिल्यै नहोस् । कामना तारे

– कुमुद अधिकारी त्यो दिन ऐतिहासिक दिन थियो- वैशाख २७, २०५० आइतबार। दिनहरू आआफ्ना कारणले ऐतिहासिक हुन्छन्। मेरा लागि वा हाम्रा लागि ऐतिहासिक भएको दिन अरूका लागि केही हुँदैन। अँ,