मुख्य डेस्क, Author at Himal Post - Page 492 of 574 Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

मुख्य डेस्क

कर्णाली नदीमा १० यात्रु सवार जिप खस्यो

काठमाडौँ खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित १० जना सवार रहेको जिप सडकबाट कर्णाली नदीमा खसेको छ। प्रहरीले दिएको जानकारी अनुसार तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको लु

प्र.म.को काम बोल्ने हैन, जबाफ दिने हो – शेरबहादुर देउवा

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री के.पी. शर्मा ओलीभन्दा पहिले आफूहरूले बोल्न पाउनु पर्ने जायज माग राखेर संसदमा विरोध जनाएको स्पष्ट पारेका छन्। सभामुख महराले

माथिल्लो तामाकोसीको तल्लो ठाडो सुरुङमा पहिलो पेनस्टक पाइप जडान, तीव्र गतिमा अघि बढ्दै आयोजना

गोँगर (दोलखा) – स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा  पेनस्टक पाइप जडान सुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण

प्र.म.ओलीले आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभामा सम्बोधन गर्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनमार्फत आफ्ना भनाइ राख्‍ने भएका छन्। ‘संसदमा जे विषयमा सम्बोधन गर्ने तयारी थियो। त्यही

मस्तिष्क ज्वरले लियो १०० भन्दा बढी बालबालिकाको ज्यान

लिचीसँग सम्भावित सम्बन्ध रहेको ठानिएको भाइरल सङ्क्रमणका कारण भारतको बिहार राज्यमा एक सय बालबालिकाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। ती मृत्यु अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण भएका

२०१९ महिला विश्वकप फुटबल : महिलाबाट पुरुषले सिक्नुपर्ने कुरा !

महिला फुटबल विश्वकपमा थाइल्याण्डको टोलीबारे सोचौँ। उनीहरू १३-० को अन्तरले अमेरिकासँग पराजित भएका थिए, जुन फिफाले आयोजना गर्ने महिला फुटबल खेलको इतिहासमा सर्वाधिक हो। तर कुनै पनि खेलाडीले त्यसको निराशालाई

प्र.म. ओलीद्वारा दुःख व्यक्त

हिमालपोस्ट/काठमाडौँ आजको संसद बैठकमा प्रमुख प्रतिपक्षी काङ्ग्रेसको अवरोधका कारण सम्मानित संसदलाई युरोप भ्रमणलगायत अन्य विषयमा जानकारी गराउन नपाएकामा दुःख व्यक्त गरेका हुन्। उनले ट्वीट गर्दै लेखेका छन्-  प्रतिपक्षी नेकॉले रोष्ट्रम

संसद जिम्मेवार र प्रभावी बनोस् – डा. बाबुराम भट्टराई

काठमाडौँ –  मङ्गलबार प्रमुख प्रतिपक्षी दलका सांसदले नाराबाजी गरेका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएपछि पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले ट्वीट गर्दै संसद जिम्मेवार र प्रभावी बनोस् भन्ने कामना

चिया बेचेरै करोडपति

भारतको लखनउमा दुई इन्जिनियर साथीहरूले चिया बेचेरै करोडौँ भारु कमाएका छन् । अभिनव टण्डन र प्रमित शर्माले चाय कलिङ नामक चिया व्यवसाय चलाएका छन् । उनीहरूले पिज्जा र अन्य खानेकुरा

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरोध गरेपछि मङ्गलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि आफ्ना संसदीय दलका नेता शेरबहादुर देउवालाई बोल्न नदिएको भन्दै काङ्ग्रेस सांसदले रोस्ट्र्म घेराउ

विपक्षीले प्र.म.लाई बोल्न नदिई नाराबाजी गरे

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्दा काङ्ग्रेस सांसदले नाराबाजी गरेका छन् । सभामुख कृष्ण बहादुर महराले संसद बैठक सुरु भएको घोषणा गरेपछि काङ्ग्रेस सांसदले आफ्नो

तनुश्री दत्ताले मागिन् मोदीको साथ

बलिउड नायिका तनुश्री दत्ताले सन् २००८ मा एक चलचित्रको छायाङ्कनका बेला आफूमाथि नायक नाना पाटेकरले यौन हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि केही समय अगाडि बलिउडमा ‘मिटू’ प्रकरण खुबै तात्यो