
काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा गुठी पक्षधरहरूले विशाल प्रदर्शन गरेका छन् । हजारौँ गुठी पक्षधरहरू प्रदर्शनमा सहभागी छन् । गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मङ्गलबार सो

काठमाडौँ – बुधबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाले सरकारले एकपछि अर्को विधेयकमार्फत प्रजातन्त्रलाई समाप्त पार्न लागेको आरोप लगाएका छन्। सरकारले पछिल्लो समय ल्याएको विधेयकले लोकतन्त्रका मूल्यमान्यतामाथि

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसेवाले निकालेको विज्ञापन संविधानसम्मत नभएको भनेका छन्। उक्त विज्ञापन समावेशी र नियमसम्मत नभएको भनी उनले टिप्पणी गरे। खुमलटार स्थित आफ्नो निवासमा आरक्षण बचाऊ आन्दोलनकर्ताहरूको ज्ञापनपत्र

काठमाडौँ – मङ्गलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरूले नै भाषा बिगारेको आरोप लगाएका छन्। पत्रकारहरूले आदरार्थी शब्द प्रयोग नगरेको भन्दै आक्रोश पोखेका थिए।

काठमाडौँ – व्यापक विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ। ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ बैसाख १७ मा राष्ट्रियसभामा दर्ता भएको थियो। आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौँ –अनौठा व्यवहारका कारण चर्चामा रहने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्को एक घटना सार्वजनिक भएको छ । ट्रम्पले एक अन्तर्वार्ताका क्रममा ह्वाइट हाउसका चीफ अफ स्टाफ मिक मल्वानेलाई उनले खोकेपछि अफिसबाहिर

गुठी सम्बन्धी र मिडिया काउन्सिललगायतका विधेयकहरूको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मंगलवार संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न नदिएपछि उक्त विषयले सामाजिक सञ्जाल तताएको छ। कतिपयले प्रमुख

काठमाडौँ – सङ्घीय समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले जनताको अभिमतको दुरुपयोग भएको प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै डा. भट्टराईले जनताको हितमा

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलका नेताले आआफ्नै तर्क गरेका छन् । बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले

हिमालपोस्ट/काठमाडौँ भारतको उत्तरप्रदेश सरकारले अबदेखि संस्कृत भाषामा पनि प्रेस विज्ञप्ति निकाल्ने भएको छ। अहिलेसम्म प्रेस विज्ञप्ति हिन्दी अङ्ग्रेजी र उर्दूमा निकालिन्थ्यो। संस्कृत भाषामा जारी गरिएको पहिलो प्रेस नोट सूचना विभागले

उखरमाउलो गर्मीका कारण पश्चिमी तराईका विद्यालयहरू बन्द गरिएका छन्। बढ्दो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ। पश्चिम तराईको भैरहवामा यो हप्ता छ वर्षयताकै उच्च तापक्रम मापन गरिएको थियो। मौसम पूर्वानुमान महाशाखाका

हिमालपोस्ट/काठमाडौँ एक्युट इन्सेफलाइटिस सिन्ड्रम(मस्तिष्क ज्वर) बाट मर्ने बालबालिकाको सङ्ख्या १०८ पुगेको छ। नितिश कुमारले आज मुजफ्फरपुरस्थित श्री कृष्ण मेडिकल कलेजको दौडाहा गरेका छन्। बिरामी परेका मध्ये ८९ जना बालबालिकाको मृत्यु