
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि हमला गर्न बिहीवार स्वीकृति दिएपनि पछि तत्काल आक्रमण नगर्न आदेश दिएको समाचारपत्रहरूले लेखेका छन्। द न्यूयोर्क टाइम्सले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै

दमकको एउटा थोक कपडा पसलमा गए राति आगलागी भएको छ। उक्त आगलागीमा करिब रु पाँच करोड मूल्य बराबरको क्षति भएको बताइएको छ । उक्त थोक कपडा पसल दमक वडा नं ७

काठमाडौँ– गुठी विधेयकले अनौठा विवाद र काण्डहरू पर्दाफाश गर्न थालेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल गुठी विधेयकका कारण विवादमा तानिएकी थिइन्। तिनै अर्लायलाई कलेज पढ्दा

हिमालपोस्ट विशेष/अन्तर्वार्ता मानसिक रोगको समस्याले अहिले समाजलाई निकै पिरोलीरहेको छ। विकराल नै त नभनौँ, तर यसको असर भने व्यापक छ। मानसिक रोग भन्ने बित्तिकै मानिसहरू झस्किने गर्छन्। मानसिक रोगको आम
काठमाडौँ सर्लाहीमा प्रतिबन्धित विप्लवका समूहका एक नेताको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला इज्चार्ज कुमार पौडेल रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए । पोखरेलले बताएअनुसार लालबन्दीमा दुई वटा

काठमाडौँ काठमाडौँको गोकर्णेश्वरमा बिहीबार दिउँसो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुन्दरीजलबाट रत्नपार्कका लागि छुटेको बा १ ख ८७४४ नम्बरको बस गोकर्णेश्वर–४ तालचोकमा दुर्घटना भएको हो । दुर्घटनामा

काठमाडौँ – प्रतिनिधिसभा बैठकमा आफ्ना विचार प्रकट गर्दै नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् र सरकार स्वेच्छाचारी बन्दै गएको आरोप पनि लगाएका छन्।

हिमालपोस्ट/काठमाडौँ जुन २१, २०१९(२०७६ असार ६) का दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयको संयोजनमा अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइने भएको छ। विश्वभरि योगको लोकप्रियता बढ्दै गएको सन्दर्भमा, नेपालमा पनि योग

लखनउ – उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सीमानामा नेपालीहरूले कहिलेकाहिँ दुःख पाउने गरेको सुनेको बताउँदै नेपालीहरूलाई भारत आवत-जावत गर्ने वातावरण अझ सहज बनाउने बताएका छन् । नेपालीहरूलाई दुःख नदिन आफूले भारतीय

-दीपकबाबु अर्याल मानव जीवनमा कहिलेकाहीँ अकल्पनीय घटना घट्दो रहेछ। २०६४ पौष १० गते पूर्वी सुर्खेतको भेरी नदी माथि मेहलकुना र दहचौर जोड्ने सुहाघाटमा रहेको झोलुङ्गे पुलको लट्ठा चुँडिएर मेला भर्न

-सुलोचना मानन्धर बिउँझनु बिउँझनु नै रहेछ बाँच्नु नबिउँझेको भए निद्रा र तन्द्रामै दिनहरू बित्ने रहेछन् र तीसँगै मरिने रहेछ आफैँ पनि ! -0- जीवन बोध काँचो माटोको डल्ला हातमा राख्दा

काठमाडौ : सत्तारुढ नेकपाका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। मन्त्रालयको योजना वितरण तथा बजेट विनियोजन गर्दा मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै