मुख्य डेस्क, Author at Himal Post - Page 482 of 574 Himal Post
  • २३ मंसिर २०८२, सोमबार
  •      Mon Dec 8 2025
Logo

मुख्य डेस्क

साँफेबगरमा बस दुर्घटना १५ घाइते

अछाम- बुधवार बिहान अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर २ को झकालेमा बस दुर्घटना हुँदा १५ घाइते भएका छन् । यी मध्ये ४ जनाको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख

कार्टुनमा ट्रम्पलाई व्यङ्ग्य गर्ने कार्टुनिस्टको जागिर खोसियो

काठमाडौँ – क्यानडाका कार्टुनिस्ट माइकल डी एडर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कटाक्ष गरेपछि जागिरबाटै बर्खास्त भएका छन् । मेक्सिकोबाट अमेरिका जाँदै गरेका बावु–छोरी डुबिरहेको तलाउछेउमा राष्ट्रपति डोनाल्ड ट्रम्प गल्फ खेलिरहेको

आइफालाई ४४ करोड मात्र दिएर पुग्दैन – मन्त्री बास्कोटा

काठमाडौँ – नेपालमा हुने भनिएको आइफा अवार्डमा सरकारले घाटाको ब्यापार नगर्ने सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन्। मन्त्री बास्कोटाले संसदको विकास समितिको बैठकमा अहिलेसम्म अवार्ड समारोह आयोजना गर्न सैद्धान्तिक सहमति मात्र

स्व. प्रकाश दाहालको परिचय बदल्ने एउटा लेख

मेरो नाम प्रकाश दाहाल हो। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य। नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको सदस्य हुँ। यसबाहेकका अन्य परिचय गौण हुन्। मेरा व्यक्तिगत सम्बन्धका आधारहरू

नेपाली विद्यार्थीका लागि घट्यो अमेरिकी भिसा शुल्क

अमेरिकाले नेपालबाट अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीका लागि भिसा शुल्क घटाएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले भिसा शुल्क घटाइएको जानकारी दिएको छ । नेपाली विद्यार्थीसँग ‘भिसा पारस्परिकता इस्युएन्स’ शीर्षकमा

प्रहरीले नै बोक्सी भन्दै कुटेपछि

सप्तरी – सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ वर्षीया जशोधियादेवी यादवले सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी प्रहरी हवल्दार कमलदेव यादवले आफूलाई बोक्सी भन्दै कुटपिट गरेको आरोप लगाएकी छन्।

३३ किलो सुन काण्डमा मुछिएका न्यायाधिश बर्खास्त

काठमाडौँ – बहुचर्चित ३३ किलो सुन तस्करी र सोही घटनामा जोडिएको सनम शाक्य हत्या काण्डहरूको मुद्दामा चलखेल गर्ने एक न्यायधीश बर्खास्त गरिएको छ। सोही घटनामा मुछिएका अन्य दुई न्यायाधीशलाई भने

समस्या लुकाउनमा केन्द्रित फेसबुकको नीति

गएको केही महिनामा मार्क जकरबर्गले फेसबुकलाई राम्रो बनाउने आफ्नो भव्य योजनाको विषयमा लामो कुरा गरेका छन्। छोटोमा भन्दा त्यो योजनामा फेसबुकलाई व्यक्तिगत सामाजिक सञ्जाल बनाउने कुरो छ। यसमा समूह र

‘बेटी बचाऊ, बेटी पढाऊ’ अन्तर्गत ५०० भन्दा बढी साइकल वितरण

बर्दिवास – महोत्तरी जिल्लाका दुई स्थानीय तहले ५०० भन्दा बढी छात्रालाई साइकल वितरण गरेका छन्। छोरीको शिक्षालाई प्रोत्साहन गर्न र शिक्षा मार्फत महिला सशक्तीकरण गर्न यसो गरिएको हो। जिल्लाका लोहारपट्टी

स्कुल बसको ठक्करले तीन वर्षीय बालिकाको मृत्यु

काठमाडौँ – स्कुल बसले ठक्कर दिँदा एक बालिकाले ज्यान गुमाउनु परेको छ। बुढानिलकण्ठको पासिकोटमा मङ्गलबार बिहान १० बजे नवज्ञानभूमि स्कुलको बसले ठक्कर दिँदा तीन वर्षीया सुदिप्ती परियारलाई गम्भीर घाइते भएकी

उडुस र साङ्लाका कारण ट्रेन रोकियो

काठमाडौँ ट्रेनको एसी कोचमा उडुस र साङ्लाबाट आजित भएपछि यात्रीहरूले चेन तानेका छन् । यसले गर्दा ट्रेन लगभग १५ मिनेट रोकिएको छ । त्यसपछि रेलवे अधिकारी कोचमा पुगे र यात्रीहरूसँग

सिनामङ्गलको दुर्घटनामा १७ घाइते, दुई गम्भीर

काठमाडौँ – मङ्गलबार बिहान सिनामङ्गलमा बस र माइक्रोबस ठोक्किँदा १७ यात्रु घाइते भएका छन्। गौशालाबाट कोटेश्वरतर्फ जाँदै गरेको बा५ख ५१०० नम्बरको माइक्रोबस र कोटेश्वरबाट गौशालातर्फ जाँदै गरेको बा१ज ९७६६ नम्बरको