मुख्य डेस्क, Author at Himal Post - Page 482 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

आइफाबाट पछि हट्यो सरकार

काठमाडौँ –   नेपालमा इन्टरनेशल इन्डियन फिल्म एकाडेमी (आइफा) अवार्ड समारोह नहुने भएको छ । सो अवार्ड समारोह रोक्न संसदको अन्तर्राष्ट्रिय सम्बन्धन समितिले निर्देशन दिएको थियो। अन्त्यमा सरकार आइफा अवार्ड

अदालतको निर्णय: प्रतिगमनको पराकाष्ठा – पम्फा भूसाल

काठमाडौँ – लोकसेवा आयोगको विज्ञापन अघि बढाउन सर्वोच्च अदालतले दिएको आदेश प्रतिगमनको पराकाष्टा भएको आरोप नेपाल कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले लगाएकी छन् । बुधबार राज्य व्यवस्था समितिको बैठकमा उनले

आइफामा नेपाल सरकारले गर्ने खर्चको विवरण

हिमालपोस्ट/काठमाडौँ सूचना तथा संचार मन्त्रीले आइफामा घाटाको व्यापार नगर्ने वा नेपाल सरकारले खर्च नगर्ने भनीरहँदा, सहमति अनुरूप करोडौँ खर्च गर्नु पर्ने देखिएको छ। आयोजक संस्था विजक्राफ्टसँग गरेको सम्झौतामा नेपाल सरकारका

उपाध्याय बाहुनकी मुस्लिम छोरी

~कुमुद अधिकारी~ उनको नाम रहमा जुल्मा। उनको घर इन्डोनेसियाको सुराबाया सहर। उनको धर्म इस्लाम। उनी मेरी छोरी। पूर्वी नेपालको उपाध्याय बाहुनकी छोरी कसरी इन्डोनेसियाली मुस्लिम केटी हुन गई ? कथा

विराट कोहलीलाई आशीर्वाद दिने क्युट हजुरआमा

विश्वकप क्रिकेट २०१९ मा एउटा महत्त्वपूर्ण प्रतिस्पर्धा हिजो बर्मिङ्घमको एजबेस्टन स्टेडियममा खेलियो। आइसिसि विश्वकपको यस खेलमा बङ्गलादेशला भारतले २८ रनले पराजित गर्दै सेमिफाइनलमा आफ्नो ठाउँ सुनिश्चित गऱ्यो। टस जितेर पहिले

साँफेबगरमा बस दुर्घटना १५ घाइते

अछाम- बुधवार बिहान अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर २ को झकालेमा बस दुर्घटना हुँदा १५ घाइते भएका छन् । यी मध्ये ४ जनाको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख

कार्टुनमा ट्रम्पलाई व्यङ्ग्य गर्ने कार्टुनिस्टको जागिर खोसियो

काठमाडौँ – क्यानडाका कार्टुनिस्ट माइकल डी एडर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कटाक्ष गरेपछि जागिरबाटै बर्खास्त भएका छन् । मेक्सिकोबाट अमेरिका जाँदै गरेका बावु–छोरी डुबिरहेको तलाउछेउमा राष्ट्रपति डोनाल्ड ट्रम्प गल्फ खेलिरहेको

आइफालाई ४४ करोड मात्र दिएर पुग्दैन – मन्त्री बास्कोटा

काठमाडौँ – नेपालमा हुने भनिएको आइफा अवार्डमा सरकारले घाटाको ब्यापार नगर्ने सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन्। मन्त्री बास्कोटाले संसदको विकास समितिको बैठकमा अहिलेसम्म अवार्ड समारोह आयोजना गर्न सैद्धान्तिक सहमति मात्र

स्व. प्रकाश दाहालको परिचय बदल्ने एउटा लेख

मेरो नाम प्रकाश दाहाल हो। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य। नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको सदस्य हुँ। यसबाहेकका अन्य परिचय गौण हुन्। मेरा व्यक्तिगत सम्बन्धका आधारहरू

नेपाली विद्यार्थीका लागि घट्यो अमेरिकी भिसा शुल्क

अमेरिकाले नेपालबाट अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीका लागि भिसा शुल्क घटाएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले भिसा शुल्क घटाइएको जानकारी दिएको छ । नेपाली विद्यार्थीसँग ‘भिसा पारस्परिकता इस्युएन्स’ शीर्षकमा

प्रहरीले नै बोक्सी भन्दै कुटेपछि

सप्तरी – सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ वर्षीया जशोधियादेवी यादवले सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी प्रहरी हवल्दार कमलदेव यादवले आफूलाई बोक्सी भन्दै कुटपिट गरेको आरोप लगाएकी छन्।

३३ किलो सुन काण्डमा मुछिएका न्यायाधिश बर्खास्त

काठमाडौँ – बहुचर्चित ३३ किलो सुन तस्करी र सोही घटनामा जोडिएको सनम शाक्य हत्या काण्डहरूको मुद्दामा चलखेल गर्ने एक न्यायधीश बर्खास्त गरिएको छ। सोही घटनामा मुछिएका अन्य दुई न्यायाधीशलाई भने