मुख्य डेस्क, Author at Himal Post - Page 481 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

काङ्ग्रेस नेता कृष्ण सिटौला भन्छन् – मुलुकमा खैलाबैला हुन सक्छ

(बीबीसीबाट) संघीय गणतन्त्र स्थापनाको ढोका खोलिदिएको पछिल्लो जनआन्दोलनको जग तत्कालीन माओवादी र सात दलबीच भारतमा भएको १२ बुँदे समझदारीलाई मानिन्छ। त्यसपछिको राजनीतिक यात्राका एकजना अगुवा गिरिजाप्रसाद कोइराला थिए। कोइरालाको विश्वासपात्रको

मनाङेलाई भित्र्याएपछि नेकपाभित्रै चर्को असन्तुष्टि

हिमालपोस्ट/काठमाडौँ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका विद्यार्थी नेता सुरेन्द्र बस्नेतले दीपक मनाङेलाई पार्टी प्रवेश गराउनु ठीक नभएको बताएका छन्। बिहीबार पोखरामा नेकपाका गण्डकी प्रदेश ईन्चार्ज एवम् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई पार्टी

पैसा मात्र बचेर हुँदैन, देशको प्रतिष्ठा पनि बच्‍नुपर्छ

काठमाडौँ – दीपकराज गिरीले नेपालमा लगातार ठूला कार्यक्रम स्थगित भइरहँदा नकारात्मक सन्देश जाने खतरा रहेको बताएका छन् ।आईफा अवार्ड समारोह आयोजना नगर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएपछि आयोजक पर्यटन बोर्डले

मैदानमै जब धोनीको मुखबाट रगत निस्कियो …

 हिमालपोस्ट/काठमाडौँ विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डविरूद्धको खेलमा धोनीले रगत थुक्दै गरेको फोटो इन्टरनेटमा फैलियो। सो खेलमा उनले न्युन गतिको इनिङ्द्वारा प्रशंसकहरूलाई निराश पारिरहेका थिए। अर्थात् उनको कम गतिका कारण प्रशंसकहरूको चित्त बुझिरहेको

धोनीको सन्यासको हल्ला के हो ?

हिमालपोस्ट/काठमाडौँ बुधबार मिडियाका रिपोर्टहरूले अहिलेको विश्वकप पछि महेन्द्रसिंह धोनीले अवकाश ग्रहण गर्ने अनुमान व्यक्त गरे। महेन्द्रसिंह धोनीको अवकाश ग्रहण आशङ्का मात्र हो र यसको कुनै आधिकारिक वक्तव्य आएको छैन। धोनी भारतका

सहारा घरको सहारा

विशाल पाण्डेय करिब १ बर्ष पहिला कैलालीको लम्की सडकमा मानसिक सन्तुलन गुमाएको अवस्थामा भेट्टाएर सहारा घरमा लगियो उनलाई। उनी अर्थात् , ३५ वर्षीय महेश कुँवर। बैतडी जिल्लाको पुर्चौडी नगरपालिका -८

गहनतम श्रद्धा राहुल – प्रियङ्का गान्धी बद्र

भारतीय काङ्ग्रेसकी महासचिव प्रियङ्का गान्धी बद्रले राहुलगान्धीप्रति गहनतम श्रद्धा व्यक्त गरेकी छिन्। राहुल गान्धीले काङ्ग्रेसको अध्यक्ष पद अस्वीकार गरेपछि उनले राहुलको ट्वीटलाई रिट्वीट  गर्दै यसो भनेकी हुन्। उनले ट्वीटमा भनिन्,

म अब काङ्ग्रेसको अध्यक्ष रहिनँ – राहुल गान्धी

भारतीय काङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले आफू अब काङ्ग्रेस अध्यक्ष नरहेको घोषणा गरेका छन्। ट्वीटरमा विज्ञप्ती जारी गर्दै राहुलले काङ्ग्रेस कार्य समितिले अब चाँडै नयाँ अध्यक्ष चयन गर्ने पर्ने धारणासमेत राखेका

ट्रकमुनि पर्दा पनि सकुसल(भिडियो)

काठमाडौँ  – दक्षिणपश्चिम चीनमा एक महिलालाई ठूलो ट्रकले ठक्कर दिएर आफूमुनि पार्दा पनि उनी बाँचेकी छन् । ती महिला सिचुआन प्रान्तको जिगोङमा एउटा सडकमा ट्राफिक लाइटमा रोकिएकी थिइन् । उनको ठ्याक्कै

फोटो खिच्दा हात्तीले दियो दनक(भिडियो)

काठमाडौँ – अफ्रिकी मुलुक जाम्बिया पुगेकी एक अमेरिकी पर्यटकलाई हात्तीले सुँढले हिर्काएको छ। अमेरिकी पर्यटकहरूको एक टोली हात्ती नजिक पुगेको बेलामा घटना भएको हो। भिडियोमा देखिन्छ, सानो छेकोपछाडि रहेको हात्तीले मानिसहरूका अगाडि

सांसद मनाङे नेकपा प्रवेश गर्ने

पोखरा –   गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे सत्तारुढ नेकपा प्रवेश गर्ने भएका छन्। प्रवेशका लागि बिहीबारको कार्यक्रम तय गरिएको गुरुङका स्वकिय सचिव जगदीश योगी र

विद्यालयमा बम फेला

सिमकोट : खार्पुनाथ गाउँपालिका–५, हुम्लास्थित बागेश्वरी आधारभूत विद्यालयमा दुईवटा सकेट बम फेला परेको छ । आज बुधबार बिहान वागेश्वरी विद्यालयको खेल मैदान निर्माण गर्ने क्रममा ढुङ्गाको आडमै राखिएको अवस्थामा सकेट