
काठमाडौं- ढिलो चाँडो होला तर अपराधी कहीँ गए पनि छुट्दैन भन्ने उदाहरण पेस गर्दै प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान

काठमाडौं- सत्तारुढ दल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली काङ्ग्रेस दाङको नेताहरूलाई आफ्नो पार्टीमा प्रवेश गराएका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र रहँदै आएका

काठमाडौं : बिगत केही दिनदेखी भारतीय नागरिक भनेर चर्चाको शिखरमा रहेका नेपाली काङ्ग्रेसका सांसद देवेन्द्र राज कँडेलले आफू भारतीय नागरिक नभएको दाबी गरेका छन् । दोहोरो नागरिकता रहेको आरोप लागेका

विशाल पाण्डेय / सुखड ।‘प्रथम आमन्त्रीत घोडाघोडी कप -२०७६’ फुटबल प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न भएको मैत्रीपुर्ण खेलमा व्यवसायीको टिम विजयी भएको छ । जनप्रतिनिधिलाई दुई का विरुद्ध ४ गोलले पराजित

काठमाडौं । साझा पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभा कास्की क्षेत्र नं २ को रिक्त सांसद पदका लागि रजनी केसीलाई पार्टीको उम्मेदवार बनाएको छ । जिल्ला र क्षेत्रीय समिति सिफारिस

काठमाडौं । चाबहिलमा घरले पुरेर दुई जना घाइते भएका छन् । केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा संरचना खस्दा दुई जना घाइते भएका छन् । घर भत्काउने काम गर्ने मजदूर

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरण अक्ष्यम्य हुने बताएका छन्। उनले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ परियोजना प्रस्तुत तथा विभिन्न

काठमाडौं- काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो

जाजरकोट – सरकारद्वारा प्रतिबन्धित पार्टी नेत्र विक्रम चन्द (विप्लप)का कार्यकर्ताले नेकपा केन्द्रिय सदस्यमाथि आक्रमण गरेका छन् । आक्रमणमा पर्नेमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश

काठमाडौं–नेकपा क्रान्तिक्रारी माओवादीका महासचिव मोहन वैद्य किरणले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईका चर्को आलोचना गरेका छन् । तत्कालीन १० वर्षे
जनकपुरधाम : जनकपुर गोली चलेको छ ।गोली चल्दा एकजनाको मृत्यु भएको छ। जनकपुरधाम उप–महानगरपालिका-१४ मुजेलिया स्थित विद्युत प्राधिकरण नजिकै बुधबार चलेको गोली लाग्दा ४० वर्षे मजोन साहको मृत्यु भएको हो। मुजेलियाकास्थित पंकज चौधरीको घरमा मनोज

आज सुनको मूल्य २०० रुपैयाँले बढेको छ । हिजो ७० हजार २०० रुपैयाँमा खरीद बिक्री भएको छापावाल सुनको मूल्य बुधबार तोलामा २०० रुपैयाँले बढेर ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको