मुख्य डेस्क, Author at Himal Post - Page 404 of 575 Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

मुख्य डेस्क

प्रचण्डले भने: म डुप्लिकेट हुँ

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफू ओरिजिनल माओवादी नभएको बताएका छन् । नेकपा मोरङले चाडपर्वका अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा तत्कालीन एमाले र एकता केन्द्रबीच

कास्की २: रवीन्द्र अधिकारी पत्नी विद्याको नाम सिफारिस

काठमाडौं– कास्की २ को प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका लागि सत्तारुढ दल नेकपाले विद्या भट्टराईको नाम सिफारिस गरेको छ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उनको नाम सिफारिस गरिएको हो ।

योगेश भट्टराईले ठाउँ पुगेन भन्दै जग्गा दान मागेपछि…

पाँचथर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारलाई जग्गा दान दिन आग्रह गरेका छन् । तेह्रथुमको आठ्राई गाउँपालिकाको चुहानडाँडामा विमानस्थल निमार्णका लागि जग्गा दान गर्न आठ्राइबासीलाई आह्वान गरेका

रोहित शर्मा बने कप्तान

काठमाडौं । बंगलादेशसँग तीन खेलको टी–२० क्रिकेट सिरिजमा भारतको कप्तानको भूमिका रोहित शर्माले गर्ने भएका छन्। भारतका नियमित कप्तान विराट कोहलीलाई विश्रम दिइएको छ भने यो पटक पनि पूर्वकप्तान महेन्द्रसिंह

घोडाघोडी कप: उपाधीका लागि आयोजक र सहाराबिच भोलि प्रतिस्पर्धा

विशाल पाण्डेय/सुखड ‘प्रथम आमन्त्रीत घोडाघोडी कप -२०७६’ फुटबल प्रतियोगिताको फाइनल खेल भोलि (शुक्रबार) हुने भएको छ । प्रतियोगिताको उपाधीका लागी आयोजक घोडाघोडी क्लब सुखड र सहारा क्लब पहलमानपुर बिच प्रतिस्पर्धा

र्‍यापर भीटेनलाई एक वर्षसम्म कैद

काठमाडौं- पक्राउ परेका चर्चित र्‍यापर समिर घिसिङ ‘भीटेन’ एक वर्ष कैद हुन सक्ने जनाइएको छ । उनलाई बिहीवार पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार ‘अभद्र

महरा काण्ड: थप अनुसन्धानका लागि तेस्रो पटक म्याद थपिने

काठमाडौं- संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लगेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज (बिहीबार) पुनः अदालत पेस गरिँदै छ। बलात्कार प्रयासको थप अनुसन्धानका लागि तेस्रो पटक म्याद थप गर्न

झलनाथ भन्छन: सरकारले अनौठा काम गरेर नयाँ कीर्तिमान बनायो

कपिलवस्तु। पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले जनमानसले नपत्याएका अनौठा अनौठा काम गरेर नयाँ कीर्तिमान कायम गर्दै गरेको दाबी गरेका छन् । नेकपा कपिलवस्तुले तौलिहवामा बुधबार राखेको

ओली र चित्रबहादुर केसीको नयाँ गठबन्धन

काठमाडौं– सत्तारुढ नेकपा र नेकपा मसाल समर्थित राष्ट्रिय जनमोर्चाले १४ मंसिरको उपनिर्वाचनमा प्रतिनिधसभा र प्रदेशसभामा तालमेल गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री केपी ओली

नवाज शरीफलाई जेलभित्र विष खुवाएको आरोप

एजेन्सी- भ्रष्टाचार आरोपमा कारागारमा सात वर्षको सजाय भोगिरहेका पाकिस्तानका पूर्व प्रधानमन्‍त्री नवाज शरीफको स्वास्थ्यवस्था निकै गम्भीर बनेको छ। मंगलबार गरिएको नवाजको स्वास्थ्य परिक्षण रिपोर्ट अनुसार उनको शरीरमा रक्तकोषिकाको संख्यामा निकै

‘दबंग ३’ को ट्रेलर दमदार (भिडियो समेत)

सलमान खान स्टारर सिनेमा ‘दबंग ३’ को ट्रेलर रिलिज भएको छ। ३ मिनेट २२ सेकेण्ड लामो ट्रेलर पूर्ण एक्सन र कमेडीले भरिएको छ। प्रभु देवाले निर्देशित सिनेमामा सोनाक्षी सिन्हा, सुदीप

मेस्सीले बनाए नयाँ किर्तिमान

एजेन्सी- स्पेनिस जाइन्ट बार्सिलोनाले च्याम्पियन्स लिगको समुहचरणमा अपराजित यात्रालाई कायम राखेको छ। समूहको तेस्रो खेलमा बार्सिलोना बुधबार स्लाभिया प्राहालाई २–१ ले पराजित गर्दै अंक तालिकामा ७ अंकका साथ समुह एफको