मुख्य डेस्क, Author at Himal Post - Page 407 of 575 Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

मुख्य डेस्क

आलमको त्रास बढ्दै: मुद्दा फिर्ता नलिए मारिदिने धम्की

रौतहट : मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाउन थालेको छ। श्रीनारायण सिंहलाई १० लाख रुपैयाँ लिएर पछि हट्न दबाब आइरहेको खुलेको छ। ‘पैसा लिई मिलापत्र गर्न

आलम काण्ड: घटना लुकाउन प्रहरी–प्रशासनलाई २०–२० लाख

काठमाडौं- ७९ वर्षीय श्रीनारायण सिंह बम विस्फोटमा मारिएका त्रिलोकप्रतापका बुवा हुन्। यमुनामाई–४ सरुअठाका उनी छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको मागसहित १२ वर्षदेखि भौतारिँदै थिए। अन्नपूर्ण पोस्ट्को टोली मंगलबार उनको घर

वार्ताका लागि विप्लवका चार सर्त, सरकार सशंकित

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित दल नेकपाले सरकारसँग वार्ताका लागि चार सर्त अघि सारेको छ । तर, सरकारले भने विप्लवका शर्तमाथि शंका गरेको छ । चन्द नेतृत्वको नेकपाले आफूमाथि

प्रचण्डको टाउकाको मूल्य ५० लाख तोक्ने ‘भारतीय नागरिक’ भनिएका कँडेल नै थिए

काठमाडौं- भारतीय नागरिक भनिएका कांग्रेस सांसद देवेन्द्रराज कँडेल राजा ज्ञानेन्द्रको शासनकालका गृहराज्यमन्त्री थिए । उनको सरकारको प्रधानमन्त्री भने शेरबहादुर देउवा थिए । माओवादीको जनयुद्ध चरम उत्कर्षमा भएको त्यो समयमा माओवादी

विप्लवलाई पक्राउ गर्ने नयाँ प्लान: सुरक्षाकर्मी सक्रिय

काठमाडौं- वार्ताको पटक पटक प्रयास गर्दा पनि नआएपछि सरकारले विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दसहितका प्रभावशाली नेताहरुको खोजी तिव्र पारेको छ । विप्लव रहेको सम्भावित जिल्लाका विभिन्न स्थानहरुमा सरकारले

अब राजनीतिको आडमा कुनै अपराध हुनेछैन: बास्कोटा

दोलखा : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल समृद्धि र प्रगतिको पथमा अघि बढिरहेको बताएका छन्। रेडियो शैलुङको १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले सरकार प्रतिबद्ध भएर समुन्नत

दुर्गेशले विवादित गीत हटाएको केहि घण्टामै फेरी अपलोड

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले विवादित तिहार गीत फेरि युट्युवमा अपलोड गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएर छाडेको केहि घण्टामै उनले गीत फेरी अपलोड गरेका छन् । गीतले

मैत्रीपुर्ण खेल : कलाकार र घोडाघोडी अस्पताल विजयी

विशाल पाण्डेय / सुखड ।‘प्रथम आमन्त्रीत घोडाघोडी कप -२०७६’ फुटबल प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न भएको मैत्रीपुर्ण खेलमा कलाकारको टिम विजयी भएको छ । सुुुखडको खेल मैदानमा सम्पन्न भएको खेलमा घोडाघोडी

सरकारले विप्लवसँग वार्ता नगर्ने

बीबीसी- माओवादीबाट फुटेर बनेको दल नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताका निम्ति अघि सारेको शर्तबारे टिप्पणी गर्दै सरकारले ‘छद्मभेषी कुराका पछि नलाग्ने’ बताएको छ। विगतमा दुवै पक्षबीच भएका भनिएका वार्ता

टोपबहादुर भन्छन: इतिहासमै सबैभन्दा बढी विकाश अहिले भएको छ

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले अपराधिक गतिविधिमा संलग्न कोहीपनि बाँकी नरहने बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले विगतका सरकारले ल्याउन नसकेको अपराधिक घटनालाई वर्तमान

१६ वर्षीया किशोरी क्याफेमै भइन बलात्कृत

ललितपुर- जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । गोदावरी नगरपालिका ५ लेले घर भई हाल सोही स्थान बस्ने सुमन नेपाली र माहाङ्काल गाउँपालिका ३ गोटिखेल घर

मेडिसिटी अस्पतालविरुद्ध मुद्दा: १० करोड क्षतिपूर्ति माग

काठमाडौं- पूर्वसभासद् गायत्री साह दम्पतिले मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दर्ता गराएका छन्। क्षतिपूर्तिबापत १० करोड रूपैयाँ उपलब्ध गराउन माग गर्दै उनीहरूले मुद्दा दर्ता गराएका हुन् । बच्चाको उपचार खर्च दिने सहमती