मुख्य डेस्क, Author at Himal Post - Page 406 of 575 Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

मुख्य डेस्क

काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव

काठमाडौं- काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो

नेकपाका नेतामाथि विप्लव समुहको आक्रमण: घाइतेको उपचार हुँदै

जाजरकोट – सरकारद्वारा प्रतिबन्धित पार्टी नेत्र विक्रम चन्द (विप्लप)का कार्यकर्ताले नेकपा केन्द्रिय सदस्यमाथि आक्रमण गरेका छन् । आक्रमणमा पर्नेमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश

वैद्य भन्छन: प्रचण्डको विश्वास छैन, बाबुरामले राजनीति गर्न जान्दैनन्

काठमाडौं–नेकपा क्रान्तिक्रारी माओवादीका महासचिव मोहन वैद्य किरणले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईका चर्को आलोचना गरेका छन् । तत्कालीन १० वर्षे

पैसा माग्दा गोलीको शिकार बने मनोज

जनकपुरधाम : जनकपुर गोली चलेको छ ।गोली चल्दा एकजनाको मृत्यु भएको छ। जनकपुरधाम उप–महानगरपालिका-१४ मुजेलिया स्थित विद्युत प्राधिकरण नजिकै बुधबार चलेको गोली लाग्दा ४० वर्षे मजोन साहको मृत्यु भएको हो। मुजेलियाकास्थित पंकज चौधरीको घरमा मनोज

सुनको मूल्य बढ्यो

आज सुनको मूल्य २०० रुपैयाँले बढेको छ ।  हिजो  ७० हजार २०० रुपैयाँमा खरीद बिक्री भएको छापावाल सुनको मूल्य बुधबार तोलामा २०० रुपैयाँले बढेर ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको

पशुपतिमा दाहसंस्कार बन्द: कर्मचारी आन्दोलनमा

काठमाडौं- सेवा सुविधाका विभिन्न माग राख्दै पशुपति आर्यघाटका कामदारहरु बुधबारदेखि अनिश्चितकालीन हडतालमा उत्रिएका छन्। आर्यघाटमा कालो ब्यानर टाँग्दै घाट सेवा केन्द्रका कर्मचारीहरूले आफ्ना माग पूरा नहुन्जेल बुधबार बिहान ६ बजेदेखि

सैनिकले पिट्दै जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाए…

काठमाडौं-– ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो,‘तर मभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’ हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक

नेकपाकी उपाध्यक्षको हर्कत: पार्टीकै बदनाम

बझाङ- बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्ना धामीले आफ्नै पार्टीका युवा नेतालाई तथानाम गाली गरेर आलोचित बनेकी छिन् । उपाध्यक्ष ठगुन्ना सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पनि हुन्

वामदेव गौतमलाई ओलीबाट फेरी धोका

काठमाडौं – सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सत्तारुढ नेकपाको प्रस्ताव दुई महिनादेखि अलपत्र परेको छ । गौतमलाई संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिबाट पारित गर्ने सचिवालयको निर्णय

रातिमा देउसी खेल्न र गीत बजाउन प्रतिबन्ध

पर्वत : रातिको समयमा देउसी भैलो खेल्न र गीत बजाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले बेलुका ९ बजेपछि देउसी भैलो खेल्न तथा ध्वनि प्रदूषण हुने गरी गीत

सरकार विप्लव तनाव: यसरी गरौँ समाधान

काठमाडौं ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीको आठौं केन्द्रीय समिति बैठकले सरकार ‘इमान्दारीपूर्वक’ प्रस्तुत भए वार्ता गर्ने निर्णय गरेको छ ।  करिब दुई साताअघि मध्यपश्चिममा नेपाल–भारत सीमा

गुल्मीमा जीप दुर्घटना, एकको मृत्यु

गुल्मी- गुल्मीको जयखानीमा जिप दुर्घटना भएको छ । गएराती भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटना हुँदा सोही वडाका ४८ बर्षीय झुमबहादुर बिकको पाल्पा मिशन अस्पतालमा उपचारका क्रममा