मुख्य डेस्क, Author at Himal Post - Page 299 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

सेनाको विमानमा देश छाडेर भागे श्रीलंकाका राष्ट्रपति

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्ष सेनाको विमानबाट देश छाडेर भागेका छन्। मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनका बीच राजपाक्ष मुलुक छाडेर भागेका हुन्। बीबीसीका अनुसार सोमबार राति ३ बजे स्थानीय

अग्नि सापकोटाले गरे राजनीतिक कोर्ष बदलिने संकेत

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक कोर्ष बदलिने चेतावनी दिएका छन् । विद्यमान परिस्थितिबाट जनताहरू सन्तुष्ट रहेको भन्दै सापकोटाले यस्तो चेतावनी दिएका हुन् । उनले निर्वाचनमा हुने सबै खालका विकृति र

झलनाथ निवासमा किन पुगे जनार्दन शर्मा ?

काठमाडौं- माओवादी केन्द्रका नेता जनार्दन शर्मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटका लागि खनाल निवास डल्लु पुगेका बेला जनार्दन र खनालबीच महत्वपूर्ण भेट भएको हो । झलनाथ खनालले

विवादमा परेपछी बालेनले भने: आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउँछु

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका छन् । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटमा सालिक निर्माणको लागि बजेट विनियोजन गरेपछि विवाद सिर्जना

ओलीले प्रचण्डलाई सधै सोध्ने त्यो प्रश्न, जवाफ कसले देला ?

प्रमु्ख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीले जनयुद्धका नाममा हतियार उठाउनुको कारणबारे फेरि प्रश्न उठाएका छन्। ओलीले अहिले मात्रै होइन लगातार यो प्रश्न गर्दै आएका छन्

एकीकृत समाजवादीले थाल्यो आक्रामक अभियान

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले आक्रामकरुपमा संगठन विस्तार गर्ने निर्णय गरेको छ । पार्टीको शुक्रबार सम्पन्न सचिवालय बैठकले हालै सम्पन्न केन्द्रीय परिषद् बैठकको निर्णयअनुसार संगठन विस्तारमा लागिपर्ने निर्णय भएको बैठकपछि सम्मानित

बुढीगंगाको ताजा अपडेट: एमालेको मतान्तर दोब्बर, कांग्रेस धेरै पछाडी

धनगढी- बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ दुई हजार १९६ मतका साथ अगाडि छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले

महरा महासचिव, नारायणकाजीलाई चिट्ठा

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको महासचिवमा पुरानै अनुहारलाई ल्याउने तयारी गरेका छन् । एउटालाई फकाउँदा अर्को रिसाउने बहाना बनाएर प्रचण्डले पुराना र विवादित अनुहारलाई महासचिव बनाउने

भारतमा भयानक आँधी: १६ को मृत्यु, कैयौँ बेपत्ता

भारतमा भयानक आँधीपछि जनजीवन प्रभावित भएको छ । भारत प्रशासित जम्मु–कश्मीरमा भयानक आँधीसँगै भएको वर्षाका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र

बुढीगंगा नगरपालिकाको मतगणना जारी, एमालेले बढायो मतान्तर

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ९३७ मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ । हालसम्म नेकपा एमालेका मेयर पदका

वडाध्यक्षहरुले हेपेपछि हर्क साम्पाङले दिए दनक

काठमाडौं- धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङले भाँजो मात्रै हाल्ने वडाध्यक्षहरुलाई थर्काएका छन् । वडाध्यक्षहरुप्रति आक्रामक रूपमा प्रस्तुत भएका साम्पाङ उपमहानगरको बजेट पारित गर्न अवरोध गरेको भन्दै बैठकको सुरूमै

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले एकाएक दिए राजिनामा

काठमाडौं- कार्यशैली र कार्य क्षमता माथि प्रश्न गर्दै आफ्नो नेत्र्त्वमा रहेका पचास भन्दा बढी सांसद तथा मन्त्रीले धमाधम राजिनामा दिएसँगै प्रधानमन्त्रीको पद छोड्न चर्को दबाब झेलिरहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले