मुख्य डेस्क, Author at Himal Post - Page 300 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

नेपाल भारत सीमा नाका बन्द हुने

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द गरिएको छ। झुलाघाटस्थित झोलुङ्गे पुल मर्मतको काम सञ्चालन हुने भएकाले हिजो मंगलबार साँझ ६ बजेदेखि आज बुधबार साँझ ७

मंसिर २ गते संघीय तथा प्रदेशसभाको निर्वाचन

काठमाडौ- निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेशसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ। आज बुधबार आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी मिति सिफारिस गर्ने

देउवा पक्ष नै अर्थमन्त्री शर्माको विरुद्धमा

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नुपर्ने माग गरेका छन्। बजेट निर्माणका क्रममा अर्थमन्त्री शर्मामाथि प्रश्न उठेकाले यसलाई समाधान गर्न संसदीय छानबिन समिति बनाएर वास्तविकता बाहिर ल्याउनपर्ने

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न देउवामाथि दबाब

नेपाली कांग्रेका उपसभापति धनराज गुरुङले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने माग गरेका छन्। बजेट निर्माणका क्रममा विवादमा तानिएका अर्थमन्त्री शर्मामाथि छानबिन गर्न समिति गठन गर्नुपर्ने गुरुङको माग छन्। उनले बुधबार

देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । देउवाले मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आकस्मिक बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएपनि मन्त्री हेरफेरका

पार्टी पदाधिकारीको चयन गर्ने प्रचण्डको तयारीमा जुटे प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पदाधिकारी टुंगो लगाउन जुटेका छन् । आइतबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा सदस्यहरुले पदाधिकारी टुंगो लगाउन दबाब दिएसँगै प्रचण्ड त्यसको होमवर्कमा

अब गठबन्धनमा समस्या आएर केही फरक पर्दैन: देउवा

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा समस्या हुनु समान्य भएको बताएका छन् । काँग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अर्ध कदको सालिक अनावरण कार्यक्रममा उनले एउटै पार्टीमा त समस्या हुन्छ

धनराज गुरुङले भने: गठबन्धन टुटे देश दुर्घटना हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौँमा आयोजना गरेको स्व. नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा उनले गठबन्धनरुपी

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, शेखर पक्ष बिद्रोहको तयारीमा

काठमाडौँ- नेपाली कांग्रेसले आब्हान गरेको केन्द्रीय समिति बैठकमा शेखर कोइराला पक्षधरले पाँच बुँदे असन्तुष्टी जाहेर गर्ने भएका छन् । मंगलबारदेखि काठमाडौँमा सुरु हुने बैठकमा पार्टीका सबै विभागमा ४० प्रतिशतसमेतको दावी

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको छ। सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९

अर्थ मन्त्रालयले भन्यो- मध्यरातमा बजेट बनाएको सीसीटिभी फुटेज डिलिट भयो

अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । मन्त्रालयले आज आइतवार सूचना माग गर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई पत्र पठाएर बढीमा १३ दिनसम्मको

गृहममन्त्रीले झुट बोले, एसपीपीबारे अमेरिकालाई पत्र नपठाएको खुलासा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको