मुख्य डेस्क, Author at Himal Post - Page 297 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

दैलेखमा प्रहरीले हान्यो गोली, तीन घाइते

काठमाडौं- दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विरोधमा गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको दैलेख

वैदेशिक रोजगारीमा गएका एकै जिल्लाका १७ जनाकाे मृत्यु

नवलपुर- वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा गएका नवलपरासी (बर्दघाट–सुस्ता)का १७ जनाले यसवर्ष ज्यान गुमाएका छन् । वैदेशिक रोजगारमा श्रम स्वीकृति गराएर गएकामध्ये जिल्लाका १७ जनाको मृत्यु भएको जनाइएको छ ।

नक्कली ‘एम अधिकारी’ले खोले पोल, एमाले र गभर्नरमाथि थप संकट

काठमाडौँ- नेकपा एमालेको अर्थ तथा योजना विभागमा रहेको एम अधिकारी प्रकरणले एमाले र गभर्नरलाई थप अफ्ठ्यारोमा पारेको छ । एम अधिकारी खोज्न धुरन्धर लागेका एमाले नेताहरूले एकजना व्यक्ति भेट्टाएपनि उनले

सर्वोच्च अदालत पुग्दा पनि कमल थापाले गाई पाएनन्

काडमाडौं- सर्वाेच्च अदालतले राप्रपाको चुनाव चिह्नसम्बन्धीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राप्रपा नेपालको चुनाव चिह्न ‘गाई’ हटाउने निर्वाचन आयोगको निर्णयविरुद्ध पार्टी अध्यक्ष कमल थापाले सर्वोच्चमा रिट दायर

प्रचण्डले दिल्ली पुगेपछि खुलाए अचानक भारत भ्रमण गर्नुको रहस्य

नयाँ दिल्ली- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्ली पुगेपछि अचानक भारत भ्रमण गर्नुको रहस्य बताएका छन् । चिनियाँ नेताहरूले नेपाल भ्रमण गरेलगत्तै भारत भ्रमणमा हानिएका प्रचण्डले आफ्नो भारत

पशुपतिनाथ मन्दिरबाट १७ किलो सुन गायब

काठमाडौं- पशुपतिनाथ मन्दिरबाट ठूलो मात्रामा सुन गायब भएको छ । पशुपतिनाथमा सुनको जलहरी बनाउँदा सुन गायब पारिएको तथ्य फेला परेको छ। महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथमा शिवलिंगको गर्भगृह पूरै ढाक्ने गरी

कार्की र चुडालको इजलासमा तुहियो विश्वराजको सपना

काठमाडौं- प्रहरी सेवामा एकाएक छलाङ मारेर उच्च पदमा पुगेका एआईजी विश्वराज पोखरेलको भाग्यको ढोका बन्द भएको छ । सर्वोच्च अदालतले उनको आइजीपी बन्ने ढोका बन्द गरिदिएको हो । पोखरेलले सर्वोच्च

एकाएक एमालेप्रति नरम देखिए माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई अहिले धेरै प्रहार गर्नु नहुने बताएका छन्। उनले आफ्नो पार्टीमाथि एमालेले अहिले प्रहार नगरेको उल्लेख गर्दै एमालेलाई पनि प्रहार

एसपीपी रद्ध गरेकै कारण अमेरिकाले देउवाको भ्रमण रद्ध गरेको खुलासा

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) रद्ध गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको खुलासा गरेका छन् ।

के देउवा गभर्नर अधिकारीको पक्षमा छन् ?

काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामाका विषयमा पनि छलफल हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे अनविज्ञता देखाएका छन्। बैठकमा सहभागी कांग्रेस प्रवक्ता

सर्वोच्चद्वारा विश्वराज पोखरेलको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले पोखरेलको रिट खारेज गरेको हो । वरिष्ठताको

राइझुमाका स्रष्टाबाट शंखमूलमा राइझुमा लाउन्ज उद्‌घाटन

काठमाडौं- नयाँबानेश्वरस्थित शंखमुलमा राइझुमा लाउन्ज सञ्चालनमा आएको छ। बिहीबारबाट राइझुमा लाउन्ज सञ्चालनमा आएको हो। राइझुमा पश्चिम नेपालमा प्रयोग हुने शब्द हो। राइझुमा बोलको चर्चित देउडा गीतसमेत रहेको छ। राइझुमाका श्रष्टा