मुख्य डेस्क, Author at Himal Post - Page 301 of 573 Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मुख्य डेस्क

माओवादीमा आउन प्रचण्डले गरेको प्रस्तावमा हमालले भने- ‘त्यो सम्भावना छ’

काठमाडौं- अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर हमालले करिब आधा घण्टा छलफल गरेका थिए । भेटको अवसर नेकपा माओावदीको

वामदेवले भेटे माधव नेपाललाई, वार्ता सकारात्मक

काठमाडौं- हालै नयाँ दल नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेका वामदेव गौतम अहिले राजनीतिक भेटघाटमा व्यस्त छन् । सबै कम्यिनिस्ट पार्टीलाई एकता गर्ने भन्दै अभियान थालेका गौतम अहिले

जसपाका सबै मन्त्री फिर्ता, आइतबारसम्म नयाँ मन्त्रीको सपथ

काठमाडौं- विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ। मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको सो पार्टीले जनाएको छ।

खुमलटार पुगेर राजेश हमालले भेटे प्रचण्ड, के भयो कुराकानी ?

काठमाडौं- अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर हमालले करिब आधा घण्टा छलफल गरेका थिए । भेटको अवसर नेकपा

काठमाडौंभित्र भिक्षा माग्न प्रतिबन्ध

काठमाडौं- काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना प्रकाशित गरी साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घरघरमा पुगी भिक्षा माग

देउवाविरुद्ध ‘रचनात्मक विद्रोह’ गर्ने शेखर समूहको निर्णय

नेपाली काँग्रेसमा डा.शेखर कोइराला समूहले सभापती शेरबहादुर देउवाविरुद्ध ‘रचनात्मक विद्रोह’ गर्ने भएको छ । बिहीबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला पक्षको बैठकले पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै कोइराला

प्रचण्ड भेट्न खुमलटार पुगे बामदेव

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न नवगठित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम खुमलटार पुगेका छन्। उनी बिहीबार प्रचण्ड भेट्न प्रचण्डकै निवास पुगेका हुन्। वामदेवले कम्युनिस्ट एकतामा जोड दिँदै

सहमतिमा बाबुरामले पार्टी छोड्ने, जसपाले बोलायो बिदाई बैठक

काठमाडौं- विभजनउन्मुख जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समितिको बैठक बोलाइएको छ । यही असार २७ र २८ गते बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए

ठूलो दुर्घटना हुनबाट जोगिए धनराज गुरुङ

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् । आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको उनी सवार गाडी अगाडि ढुंगाको ओट लागेकाले ठूलो

शेखर समूहको बैठक बस्‍दै, समानान्तर समिति गठनको तयारी

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बिहीबार बस्दैछ । आज दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बोलाइएको छ । स्थानीय निर्वाचनपछि पार्टीभित्र निर्वाचन समीक्षाबारे कुनै छलफल

भाबी प्रधानमन्त्री: कांग्रेसभित्र गगनको माहोल बन्दै, ठूला नेता चिप्लिने संकेत

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले चौतर्फी चेपुवामा परेका छन् । पार्टीभित्र नयाँ पुस्ता हाबी हुन थालेपछि उनी थप दबाबमा परेका हुन् । गठवन्धनकै सहारामा पुनः प्रधानमन्त्री बन्ने लयमा

विमला वलीले भनिन्: मैले राजीनामा दिएकी छैन र दिन्न

लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा भने दिइनसकेको बताएकी छन्। अरूको घरभित्र प्रवेश अर्की महिला र उनी नाबालिका छोरीलाई कुटपिट गर्ने