
काठमाडौं- तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा माथि छानबिन गर्न बसेको संसदीय छानबिन विशेष समितिका नेकपा एमालेका सांसदहरूले प्रतिवेदनमा फरक मत राख्दै करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश भएको थिएन भन्ने निष्कर्षमा

बेइजिङ (एजेन्सी)- कानुन कार्यान्वयनमा कडा नीति अनुसरण गर्ने गरेका चीनका एक पूर्वन्यायमन्त्रीले आफूले १ करोड ७३ लाख अमेरिकी डलर बराबरको घुस लिएको अदालतसमक्ष स्वीकार गरेका छन् । बिहीबार उत्तर पश्चिमी

मुम्बई- साउथ फिल्म स्टार सामन्था रुथ प्रभुको नाम पूर्वपति तथा अभिनेता नागा चैतन्यलाई लिएर प्रायः जोडिने गरेको छ । यिनै समान्थाले हालै मात्र नागाको हैदाराबादस्थित एक पुरानो घर किनेकी छन्

काठमाडौं- माओवादी नेता जनार्दन शर्माले सफाइ पाएका छन् । बजेट घोषणाको अघिल्लो दिन अर्थ मन्त्रालयको कर दर निर्धारणमा अनिधिकृत व्यक्तिको प्रवेश देखिएको भन्ने आरोपमा शर्माले सफाइ पाएका हुन् । यस

छानविन समितिका सदस्य समेत रहेका ज्ञवालीले शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको बिषयमा सीसीटिभि बाहेक अन्य बिषयमा अनुसन्धान हुन नसकेको बताए । उनले समितिमा रहेका

काठमाडौं- नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले सरकारले अमेरिकालाई पत्र पठाएर देशभक्त नेपालीको जित भएको बताएका छन् । रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपपी) रोक्ने गरी पत्र पठाइनु नेपाली जनताको

बुटवल- बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले बुटवलको सडक विस्तारको ठेक्का तोड्ने चेतावनी दिएको छ । ठेकेदार कम्पनीले म्याद थपका लागि लविङ गरिरहेका बेला आयोजनाले ठेक्का तोड्ने चेतावनी दिएको हो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्घीय संसद्को दुवै सदनबाट नागरिकता विधेयक पारित भएसँगै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नाराले सार्थकता पाएको जनाएको छ । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै

बैतडीको मेलौली नगरपालिकामा गाउँ गाउँमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । नगरपालिकाले हाल अभियानकै रुपमा सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जान नसक्नेका लागि गाउँघरमै पुगेर भत्ता वितरण गरिरहेको

काठमाडौं- नेपालमा एसपीपीबारे गलफत्ती चलिरहेका बेला अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपाल सरकारको पत्र प्राप्त भएको जानकारी दिएको छ । एसपीपीबारे नेपाल सरकारको चिठी प्राप्त गरेको अमेरिकी दूतावासका

गृहजिल्ला दौडमा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी सङ्घीय तथा प्रदेशसभा निर्वाचनमा एमालेले नजिते देश झन् बर्बादीतर्फ धकेलिने बताएका छन्। झापाको विर्तामोडमा शुक्रबार आयोजित बृहत् कार्यकर्ता भेटघाट कार्यक्रमलाई

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्ड प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन्। प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शुक्रबार उनले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट