
रुपन्देही- रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ स्थित पर्रोहा बोलबम धाममा जारी एक महिने निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य लाभ लिनेको संख्या २ हजार नाघेको छ । यही साउन १ गतेदखि

नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव र समर्थन गर्न हिचकिचाउनु पर्ने कुनै कारण नरहेको स्पष्ट पारेका छन्। गृहनगर झापाको धुलाबारीमा आइतबार साँझ आयोजित कार्यकर्ता भेलामा

एजेन्सी- युक्रेनको दक्षिणी शहर माइकोलाइभमा एक जना धनाड्य व्यापारी रुसी सेनाको बमबारीमा मारिएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भादाटुर्स्कीको निधनबाट ठूलो क्षति भएको बताएका छन् । घटनामा उनकी श्रीमतीले

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। सोमबार ललितपुर जिल्ला अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा,

काठमाडौं । बजेट बनाउँदा अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गरेको गम्भीर आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ चर्को दबाबमा थिए । त्यति नै बेला अर्थ मन्त्रालयका सचिव

काठमाडौं- नेकपा एमालेले सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौं उपत्यकामा आज जनप्रदर्शन गर्ने भएको छ। गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा

गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पु-याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक

भरतपुर : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपाको अवस्था कमजोर हुने भएको छ । डा. बाबुराम भट्टराईको पक्षमा बहुसंख्यक केन्द्रीय सदस्यहरू खुलेपछि जसपाको अवस्था चिन्ताजनक हुने भएको हो । ३ जना पूर्वमन्त्रीसहित

काठमाडौं- जनताको अरबौँ रकम कुम्ल्याएर सञ्चालक फरार बनेको गौतमश्री बहुद्देश्यीय सहकारी संस्थामा ठूला घरानियाको रकम समेत रहेको खुलेको छ । सञ्चालक नै फरार बनेपछि एभरेस्ट बैंकले सिल गरेको गौतमश्री सहकारीमा

काठमाडौं- उपभोक्ता हित संरक्षण मञ्चले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन तत्काल कार्यान्वयन नगर्न माग गरेको छ । उपभोक्ता मन्चले समितिको प्रतिवेदन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले जनताले देशको नेतृत्व गर्ने अवसर दिएको खण्डमा २४ घन्टाभित्रै बेथितिको अन्त्य गर्ने दाबी गरेका छन्। आइतबार कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय स्वतन्त्र पाटीको जिल्ला भेलालाई