मुख्य डेस्क, Author at Himal Post - Page 281 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

माधव नेपालले भने- कम्युनिष्ट पार्टीहरूभन्दा नेपाली कांग्रेस धेरै राम्रो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नाम मात्रका कम्युनिष्ट पार्टीहरुभन्दा नेपाली कांग्रेस धेरै राम्रो भएको बताएका छन् । उनले नाम मात्रको कम्युनिष्ट हुन नहुने भन्दै गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने

एकाएक स्थगित गरियो माओवादीको स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक एकाएक स्थगित गरिएको छ । माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भनिएको बैठक एकाएक स्थगित गरिएको हो

गुल्मीका सागर ढकालले डडेल्धुराबाट लगाएको आगो

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लड्ने तयारीका साथ डडेल्धुरा पुगेका गुल्मीका सागर ढकाल हाल चर्चामा छन् । सामाजिक सञ्जालमा युवाहरूले सागरलाई हौस्याएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवासँग

फेरि अर्थमन्त्री बन्दै जनार्दन शर्मा, आज साँझ सपथ

काठमाडौं- नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् । सोहीअनुसार शर्माको

ओलीले अस्विकार गरे जनार्दन शर्माबारेको प्रतिवेदन

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताएका छन्। समितिको प्रतिवेदन सत्य र तथ्यमा आधारित

रोहित शर्माले बनाए नयाँ ‘विश्व रेकर्ड’

काठमाडौं। भारतीय क्रिकेट टोली कप्तान रोहित शर्मा टी– ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। शर्माले १ सय २१ इनिङमा ३ हजार ४ सय ४३ रन बनाएका छन्। न्युजिल्याण्डका

जनार्दन शर्माले भने: तत्काल अर्थ मन्त्रालय फर्किन्न

माओवादी नेता जनार्दन शर्माले आफू फेरि अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्न नजाने बताएका छन्। निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्रालय नफर्किने भएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता गराएको आरोपमा पदबाट

मध्यरातमा जेलेन्स्कीले देशबासीका नाममा जारी गरे यस्तो अपील

काठमाडौं । रुस–युक्रेनबीच जारी युद्धको छैठौं महिनामा डोनेट्स्क क्षेत्र दुवै पक्षका लागि पेचिलो बनेको छ । यसै क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनेट्स्कको सीमा क्षेत्र खाली गर्न नागरिकहरूलाई अपिल गरेका

गाउँपालिकाको बजेट सर्लक्कै भाईको खातामा

काठमाडौं- हुम्लाको अदानचुली गाउँपालिकाले दिएका ६ वटा योजना नै कटाएर तत्कालीन गाउँपालिका अध्यक्षले बजेट भाइको खातामा दाखिला गराएको खुलेको छ । पालिकाका तत्कालीन अध्यक्ष दल फडेराले ३४ योजनामध्ये निर्माण सम्पन्न

यी हुन् पद्मश्री साहित्य पुरस्कारका लागि छानिएका उत्कृष्ट पाँच पुस्तक

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ। उत्कृष्ट पाँचमा नवराज लम्सालको अग्नि‚ केशवराज ज्ञवालीको अर्को भोर‚ उषा हमालको भिक्षुसँग प्रेम‚ दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको

माओवादीको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। स्थायी कमिटीकै पूर्णता, पोलिटब्युरो चयन तथा पदाधिकारी चयनलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको नेता हरिबोल गजुरेलले जानकारी दिए। बैठक दिउँसो

खोटाङ केन्द्रबिन्दु, ६ म्याग्निच्युडको भूकम्प

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरे । पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि