
काठमाडौं- सर्लाहीको बागमती नगरपालिका यतिबेला चर्चाको शिखरमा छ । यससँगै माओवादी केन्द्रका नेता तथा उक्त पालिकाका मेयर भरत कुमार थापा विवादित बनेका छन् । अख्तियार अनुसन्धान आयोग र सार्वजनिक लेखा

काठमाडौं- जनता समाजवादी पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्वकृषिमन्त्री नै नेकपा एमालेमा प्रवेश गरेका छन् । पूर्वमन्त्री विजय यादव नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले बाँकेको जिल्लास्तरीय प्रशिक्षणमा

काठमाडौं- नयाँ पार्टी बनाउने अभ्यास गरेका नेता वामदेव गौतम पनि माओवादी केन्द्रसँग मिल्ने भएका छन् । आउँदो संघीय तथा प्रदेशासभा निर्वाचनमा बामदेव माओवादी केन्द्रकै चुनाव चिह्नबाट प्रतिष्पर्धामा उत्रिने भएका हुन्

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल सामाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले संयुक्त दल दर्ता गर्ने भएका छन् । आज नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका द्वय

बुटवल- रुपन्देहीको एक होटलमा एक जोडी युवा युवती मृत फेला परेका छन् । तिनाउ पूल पारी फूलबारी नजिकैको कारिकोट होटलको कोठामा एक जोडी मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले

काठमाडौं- राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसदमा फिर्ता भएको नागरिकता विधेयकलाई सरकारले फास्ट ट्रयाकबाट राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेको छ। नागरिक दैनिकमा छपिएको समचार अनुसार गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा पुगेपछि त्यहाँको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । मंगलबार हुने कार्यक्रमको लागि उनी पोखरा आएपछि सुरक्षाकर्मी समेत तनावमा छन् । सोमबार बिहान बुद्ध एयरको

काठमाडौं- पत्रकार टी.पी. भुसाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले प्रदान गर्ने ‘टान पत्रकारिता पुरस्कार २०२२’ बाट सम्मानित भएका छन् । पत्रकारितामार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु-याएको भन्दै टानले

अर्घाखाँची– अर्घाखाँचीमा यसपटकको संसदीय निर्वाचन रोचक हुने भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन रोचक बन्ने देखिन थालेको छ । यश क्षेत्रको बलियो उम्मेदवार एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी

काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले भ्रष्टाचार र अनियमितताबारे समाचार लेखेकै भरमा गुण्डाहरू पठाएर धम्की दिएका छन् । हिमालपोष्टमा २०७९, २६ श्रावणमा अनियमितताका बारेमा छापिएको समाचारलाई लिएर आफूलाई

नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराईको समाजवादी पार्टी मिलेका छन् । प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिह्न र एउटै घोषणापत्र बनाउने सहमति भएको छ। अब बाबुराम भट्टराई र उनका उम्मेदवारहरू

काठमाडौँ- धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा आइपुगेका छन् । उनी आइतबार बिहान काठमाडौं आइपुगेका हुन् । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी काठमाडौं आएका हुन् । साम्पाङले सामाजिक सञ्जालमा लेखेका