मुख्य डेस्क, Author at Himal Post - Page 132 of 574 Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

मुख्य डेस्क

भारी मतान्तरले डा. तोसिमा कार्की विजयी

ललितपुर ३ मा झण्डै ६ हजारको मतान्तरमा डा. तोसिमा कार्की विजयी भएकी छन् । आज बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा

अगाडि बडे योगेश भट्टराई

ताप्लेजुङमा नेकपा एमालेका सचिवसमेत रहेका योगेश भट्टराईले मतान्तर घटाउँदै गएका छन्। यसअघि झन्डै एक हजार मतान्तर रहेकोमा अहिले घटाएर ३८२ मा झारेका छन्। ताजा मतपरिणाम अनुसार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीले

एमालेको शरण पर्दा पनि कमल थापाको बिजोग

प्रतिनिधिसभा तर्फको मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले लगातार अग्रता लिइरहेकी छिन् । सुरुवात देखिनै अग्रता लिएकी उनले त्यसलाई कायम राख्दै आएकी

आधा मत गन्दा पुष्पा भुसाल टोपबहादुरसँग झिनो मतले पछाडि

अर्घाखाँचीमा नेकपा एमालेका उम्मेद्वार टोपबहादुर रायमाझीले निरन्तर अग्रता कायम राखेका छन्। प्रतिनिधीसभा तर्फ झन्डै ५० प्रतिशत मतगणना सकिँदा रायमाझी २० हजार २०२ मत सहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका

गगनमाथि वाइसिएल इन्चार्ज “फायर”- घण्टीसँग मिलेर माओवादीका नेता हराएको आरोप

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता तथा वाइसिएल इन्चार्ज राम प्रसाद सापकोटाले कांग्रेस महामन्त्री गगन थापामाथि गम्भीर आरोप लगाएका छन् । माओवादीका उम्मेदवार लगातार पराजित भएपछि सापकोटाले उनीमाथि फायर खोलेका छन्

डा. शशांक कोइरालालाई र राप्रपाका राजन गौतम बने चुनौती

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ नवलपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उमेदवार डा. शशांक कोइरालाले निरन्तर अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामानुसार कोइरालाले १३ हजार ८५ मत पाएका छन्

चुनाव हार्ने सुजाता कोइरालाको लक्षण

विराटनगर- पूर्वपरराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ क्षेत्र नम्बर २ बाट २ सय मतले पछाडि परेकी छिन्। उनलाई नेकपा एमालेका ऋषिकेश पोखरेलले उछिनेका हुन्। प्राप्त मतगणना अनुसार

लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच कडा टक्कर

लमजुङमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अग्र स्थानमा रहेका नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँगको मतान्तर घटाएका छन्। केही बेरअघि प्राप्त मत परिणामअनुसार अब पृथ्वीसुब्बा देव गुरुङभन्दा ३०८ मतले

माओवादी नेता गिरिराजमणी पनि पछि परे

महोत्तरी १ मा शुरुवातदेखी अग्रता लिइरहेका माओवादी उम्मेदवार गिरिराजमणी पोख्रेल पछि पर्न थालेका छन् । पछिल्लो मत परिणामअनुसार पोख्रेल एमालेका लक्ष्मी महतोसँग ८४० मतान्तरले पछि छन् । निर्वाचन अधिकृतका अनुसार

एमाले सचिव योगेश भट्टराईले घटाए मतान्तर

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ ताप्लेजुङको मतगणना जारी छ । अहिलेसम्म ३० हजार ७०५ मतगणना गरिएको छ । यहाँ नेकपा (एमाले)का सचिव योगेश भट्टराई पछाडि परेका छन् । सत्ता गठबन्धनका साझा

रुपन्देही २ मा रोचक प्रतिस्पर्धा- विष्णु पौडेल र गणेश पौडेलको उछिनपाछिन

रुपन्देहीको क्षेत्र नम्बर २ को मतपरिणाम रोचक बन्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र एमालेका उमेद्वारबीच उछिनपाछिन भैरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै एमालेका उम्मेदवार

झापा–५ मा ओली १८ हजार ११२ मतले अगाडि

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १८ हजार ११२ मतको अग्रता कायम गरेका छन् । कुल ७१ हजार ४०१ मतगणना हुँदा ओलीले ३६