अगाडि बडे योगेश भट्टराई - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

अगाडि बडे योगेश भट्टराई



ताप्लेजुङमा नेकपा एमालेका सचिवसमेत रहेका योगेश भट्टराईले मतान्तर घटाउँदै गएका छन्।

यसअघि झन्डै एक हजार मतान्तर रहेकोमा अहिले घटाएर ३८२ मा झारेका छन्।

ताजा मतपरिणाम अनुसार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीले १६ हजार ३२७ मत ल्याएका छन् भने योगेश भट्टराईले १५ हजार ९४५ मत प्राप्त गरेका छन्।

अघिल्लो निर्वाचनमा ताप्लेजुङबाट योगेश भट्टराई विजयी भएका थिए।