मुख्य डेस्क, Author at Himal Post - Page 133 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच कडा टक्कर

लमजुङमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अग्र स्थानमा रहेका नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँगको मतान्तर घटाएका छन्। केही बेरअघि प्राप्त मत परिणामअनुसार अब पृथ्वीसुब्बा देव गुरुङभन्दा ३०८ मतले

माओवादी नेता गिरिराजमणी पनि पछि परे

महोत्तरी १ मा शुरुवातदेखी अग्रता लिइरहेका माओवादी उम्मेदवार गिरिराजमणी पोख्रेल पछि पर्न थालेका छन् । पछिल्लो मत परिणामअनुसार पोख्रेल एमालेका लक्ष्मी महतोसँग ८४० मतान्तरले पछि छन् । निर्वाचन अधिकृतका अनुसार

एमाले सचिव योगेश भट्टराईले घटाए मतान्तर

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ ताप्लेजुङको मतगणना जारी छ । अहिलेसम्म ३० हजार ७०५ मतगणना गरिएको छ । यहाँ नेकपा (एमाले)का सचिव योगेश भट्टराई पछाडि परेका छन् । सत्ता गठबन्धनका साझा

रुपन्देही २ मा रोचक प्रतिस्पर्धा- विष्णु पौडेल र गणेश पौडेलको उछिनपाछिन

रुपन्देहीको क्षेत्र नम्बर २ को मतपरिणाम रोचक बन्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र एमालेका उमेद्वारबीच उछिनपाछिन भैरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै एमालेका उम्मेदवार

झापा–५ मा ओली १८ हजार ११२ मतले अगाडि

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १८ हजार ११२ मतको अग्रता कायम गरेका छन् । कुल ७१ हजार ४०१ मतगणना हुँदा ओलीले ३६

गुल्मीमा जीप दुर्घटना, ५ जनाको मृत्यु

गुल्मीमा जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधवार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

माओवादीका युवा नेता रहवर अन्सारी विजयी

पर्सा प्रदेशसभा क्षेत्र १ (१) बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी निर्वाचित भएका छन् । मधेस प्रदेशमा यो माओवादीको पहिलो जित हो । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रहवरले ७

ओनसरी घर्तीको बिजोग- चौथोमा झरेर पराजित

काठमाडौँ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। घन्टी चुनाव चिह्न भएकी २७ वर्षीया गौतम १५२२९ मत पाएर विजयी भएकी हुन्। उनले आफ्ना निकट प्रतिस्पर्धीलाई

तनहुँ–२ मा कांग्रेसका भण्डारी विजयी

तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी विजयी भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी ५ हजार ४७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका

बाँके २- इस्तियाक राई पराजित, धवलशमशेर राणा विजयी

बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा विजयी भएका छन् । राणालाई एमालेको समर्थन थियो । उनले २९५७७ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी जसपाका मो. इस्तियाक राई

एकीकृत समाजवादीले पनि प्रतिनिधिसभामा खाता खोल्यो

काठमाडौं । एकीकृत समाजवादीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । अछाम क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर १९ हजार ५३४ मतका साथ निवार्चित भएका हुन् । उनका निकटतम

काठमाडौंका तीन क्षेत्रमा घण्टीको जित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ