मुख्य डेस्क, Author at Himal Post - Page 134 of 574 Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

मुख्य डेस्क

ललितपुर–१ बाट एमालेका नवराज सिलवाल पराजित

काठमाडौं – ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनी नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । मत गणना सकिएको तर औपचारिक घोषणा

प्रहरी राखेको भन्दै एमाले जसपा र राप्रपाले गरे मतगणना बहिष्कार

रुपन्देही क्षेत्र नम्बर ३ को मतगणनास्थलमा प्रहरी राखिएको भन्दै एमाले जसपा र राप्रपाले गणना बहिष्कार गरेका छन् । प्रहरी किन राखिएको एमाले, राप्रपा र जसपाले विरोध गर्दै गणना बहिस्कार गरेका

नवलपरासीको मतगणनास्थलमा खुकुरी प्रहार, एकको मृत्यु

पश्चिम नवलपरासीको एक मतगणना स्थलमा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिकाको मतगणना स्थलमा मङ्गलवार राती खुकुरी प्रहार गरी एक युवकको मृत्यु

घोषणा हुनुअघि नै ईश्वर पोखरेलले दिए प्रदीप पौडेललाई बधाई

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पराजय स्वीकार गर्दै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई बधाई दिएका छन्। काठमाडौं क्षेत्र नम्बरमा आफूलाई पराजित गर्ने उम्मेदवार पौडेललाई बधाई दिंदै उनले

रामकुमारी झाँक्रीलाई संकटमा धकेल्दै मत परिणाम

गुल्मी २ मा एमालेका गोकर्ण विष्टले लगातार अग्रता कायम गरेका छन् । उनले पछिल्लो परिणामअनुसार मतान्तर पनि फराकिलो बनाइरहेका छन् । उनले अहिलेसम्म १७२११ मतका साथ अग्रता लिएका छन् ।

एकैपटक लगभग ३ हजार मतले अगाडी कसरी पुगे रवी लामिछाने ?

काठमाडौं- चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रोमान्चक अग्रता बनाएका छन् । उनले एकाएक अग्रता बढाउँदै लगेका छन् । राति १० बजेसम्मको मत गणनाअनुसार रविले ७,७९७ मत ल्याएका

गगनलाई विश्वप्रकाशको बधाई सन्देश- अब प्रधानमन्त्री प्रस्ताव गर्नुछ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा प्रभावशाली नेता विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई आफूले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने बताएका छन् । निर्वाचन जितेपछि शर्माले मंगलबार सामाजिक सञ्जालमार्फत बधाई दिँदै त्यस्तो

ईश्वर पोखरेलको राजनीतिक भविष्य नै धरापमा

नेकपा एमालेका प्रभावशाली नेता ईश्वर पोखरेलको राजनीतिक भविष्य धरापमा परेको छ । भर्खरै सकिएको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका पोखरेलको राजनीति दाउमा लागेको हो । पोखरेल अबको एमाले अध्यक्षको दाबेदार

कांग्रेसका युवा नेता प्रदीप पौडेल भारी मतान्तरले विजयी

काठमाडौं- काठमाडौं क्षेत्र नं. ५ मा नेकपा एमालेका हेभि वेट नेता ईश्वर पोखरेललाई हराउँदै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । भारी मतान्तरले पौडेलले पोखरेललाई पराजित गरेका

चितवनमा अचम्मको घण्टी ‘क्रेज’- हजार गन्दा ८ सय ९० मत रवीलाई

काठमाडौं- देशभर राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चुनाव चिन्हमा अचम्मको ‘क्रेज’ देखिएको छ । त्यसमाथि चितवन–२ मा उक्त सभापति रवि लामिछानेमाथि देखिएको ‘क्रेज’ अचम्मको छ । मतगणनाको सुरुमा निकै पहाडी

रेशम चौधरीका बुवाको जित पक्का, माओवादीलाई ठूलो धक्का

बर्दियाको क्षेत्र नं २ मा रेशम चौधरीका बुवा लालबीर चौधरीको विजय निश्चित बनेको छ । स्वतन्त्र उम्मेदार रहेका चौधरीलाई रेशमको नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थियो । चौधरीले फराकिलो मतान्तरले

ताप्लेजुङमा योगेश भट्टराईलाई झट्का

काठमाडौं । ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराईलाई झट्का लागेको छ । उनलाई माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले पछि पारेका छन्। सुरुवातदेखि नै पछि पारेका बुढाथोकीले ६३३ मतको अग्रता लिएका छन्