मुख्य डेस्क, Author at Himal Post - Page 131 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

काठमाडौंमा किन बढारिए कम्युनिष्ट ?

काठमाडौं- मुलुकमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंबाट लगभग कम्युनिस्टको पत्तासाफ भएको छ। नेपाली कांग्रेस, भर्खरै गठित राष्ट्रिय स्वतन्त्र पार्टीको बर्चश्वमा एउटा मात्र निर्वाचन क्षेत्रमा एमाले नेता कृष्णगोपाल श्रेष्ठले मात्र

ओनसरी घर्तीले भनिन्- एउटा हारले मेरो राजनीति सकिन्न

काठमाडौं- निर्वाचनमा राम्रै पराजय ब्योहेरेकी माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन् । काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता

गठबन्धनको नाममा कांग्रेसले घात गरेको भन्दै माओवादीभित्र बबण्डर

गठबन्धनको नाममा नेपाली कांग्रेसले गम्भीर घात गरेको भन्दै माओवादी केन्द्रमा बबण्डर मच्चिएको छ । बिहानै वाइसियलका इन्चार्ज रामप्रसाद सापकोटाले कांग्रेस महामन्त्री गगन थापालाई गम्भीर आरोप लगाएसँगै माओवादी नेताहरू खुल्न थालेका

१६५ मध्ये २२ निर्वाचन क्षेत्रको छिनोफानो- कहाँ कसले जित्यो ? (विवरण सहित)

काठमाडौं– प्रतिनिधिसभाका १६५ मध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेस १३, एमाले ३, राष्ट्रिय स्वतन्त्र पार्टी ३, नेकपा एकीकृत समाजवादी पार्टी १,

माओवादीले पनि प्रतिनिधि सभामा खाता खोल्यो

नेकपा माओवादी केन्द्रले पनि प्रतिनिधिसभामा खाता खोलेको छ । माओवादीले सिन्धुलीबाट पहिलो जित निकालेको हो । सिन्धुली २ मा माओवादीका लेखनाथ दाहाल (राजन)ले जित निकालेका छन् । उनी यसपटक माओवादीबाट

भीम रावलको जिल्ला बन्यो एकीकृत समाजवादीको किल्ला

नेकपा एमालेका नेता भीम रावलको जिल्ला अछाममा एकीकृत समाजवादीले राम्रो मत ल्याइरहेको छ । अछाम-१ बाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार शेरबहादुर कुँवर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनी

गोकुल बास्कोटाको छलाङ- एकैपटक ७ सयको अग्रता

काठमाडौं– काभ्रे–२मा नेकपा एमालेका गोकुल बास्कोटाले ६ सय १९ मतले अग्रता लिएका छन्। यसअघि नेपाली कांग्रेसका शिव हुमागाईंलाई बास्कोटाले पछ्याइरहेका थिए। बास्कोटाले १३ हजार ७ सय २८ मत ल्याएका छन्

नारायणकाजीको तर्क– आँधीबेहरीले सधै ध्वंश मात्र गर्दैनन्, सफा पनि गर्छन्

काठमाडौं– निर्वाचनमा माओवादी केन्द्रको अवस्था नाजुक भएपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश)ले अहिलेको चुनावी परिणामको समग्र विश्लेषण र संश्लेषण गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको मतगणनामा देशभरका विभिन्न ठाउँको परिणाम सार्वजनिक

एमाले महासचिवकै जिल्लामा एमाले बढारिने संकेत, शंकरलाई राजनीतिक संकट

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्लामै एमाले बढारिने देखिएको छ । दाङमा एमाले कमजोर भएको खण्डमा शंकरमाथि राजनैतिक संकट देखिएको छ । अहिले दाङका ३ वटै क्षेत्रमा सत्ता गठबन्धनका

बिना मगरको बिजोग- पार्टीले पत्यायो, जनताले पत्याएनन्

कैलाली- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी विना मगर यतिबेला छाँयामा परेकी छन् । अघिल्लो निर्वाचनमा दोब्बर मतले विजयी भएकी उनको अहिले बेहाल छ । मगर अहिले दोब्बर मतले

अघिल्लो निर्वाचनमा सबै क्षेत्र जितेको एमाले बागलुङमा बढारियो

बागलुङ- बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर

एमाले र काँग्रेसका मत जोड्दा पनि रवि लामिछाने नै अगाडी

काठमाडौं- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नै अग्रता बनाइरहेका छन् । उनले नेपाली काँग्रेस र एमालेका उम्मेद्धवारले भन्दा दोब्बर मत बढी ल्याएर लिड गरिरहेका