हिमालपोस्ट, Author at Himal Post - Page 896 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

पीएसजीमा नेयमार र अन्य तीन खेलाडीलाई कोरोना

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीएसजीले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन खेलाडीमा कोरोना संक्रमण

बालुवाटारमा दुई घन्टा ओली-प्रचण्डबीच छलफल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको निवास बालुवाटारमा दुई घन्टा छलफल भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठकको एजेन्डाबारे

भारतकै कारणले सीमा विवाद भएको हो, नेपाल एक इन्च पछि हट्दैन: मन्त्री ज्ञवाली

काठमाडौं – परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले नेपाल आफ्नो भूमिबाट एक इन्च पनि पछि नहट्ने बताएका छन् । बीबीसी हिन्दीसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले नेपाल परनिर्भरताको पक्षमा नरहेको भन्दै भारतले नेपालको

७७ जिल्लामा लकडाउन र निषेधाज्ञा गर्न सरकारको निर्देशन

काठमाडौं- सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन

काठमाडौं उपत्यकामा निषेधाज्ञाको मोडल फेरियो

काठमाडौं। काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडल फेरिएको छ । यसअघि जारी भएको भन्दा केही खुकुलो पार्दै भदौं २४ गते राति १२ बजेसम्मका लागि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरिएको हो। तेस्रो

पहिले भन्दा खुकुलो पारेर निषेधाज्ञा एक साता लम्बियो

काठमाडौं- काठमाडौं उपत्यकामा अब बिहान ११ बजेसम्म खाद्यान्न, फलफूल, तरकारीलगायत अत्यावश्यक सेवाका व्यवसाययहरु सञ्चालन गर्न पाइने भएको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बुधबार रातिबाट लागू हुने गरी यस्तो

तुरुन्त सेना फिर्ता लैजान भारतलाई चीनको चेतावनी

एजेन्सी – चीनले भारतलाई आफ्ना सेनालाई उक्साउने काम नगर्न चेतावनी दिएको छ । चीनले उत्तेजक कारवाही रोक्न र वास्तविक नियन्त्रण रेखा (एलएसी)को उल्लंघन गरेका सैनिकहरूलाई तुरुन्त फिर्ता लिन आग्रह गरेको

रामचन्द्र राष्ट्रपति, शशांक सभापति: चौधरीको होटेलमा काँग्रेसको गठबन्धन

काठमाडौं- दलहरु नेता र कार्यकर्ताले चलाउने भन्दा व्यापारीले गलाउने अवस्थामा पुगेको कुरा नेकपा विवादका क्रममा राम्रैसँग पटाक्षेप भइसकेको छ । अहिले फेरि देशको सबभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र व्यापारीहरु

गौतमलाई सांसद बनाउने २२ औं चर्चा: यसपाली बाजी मार्लान ?

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको कुराकानीमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव गरे । २०७४ को प्रतिनिधिसभा चुनावमा पराजित भएयता गौतमको चर्चा कहिले आफैं

अब कोरोनासँग बाँच्न सिके मात्र महामारी परास्त हुन्छ: डब्ल्यूएचओ

काठमाडौं- विश्व स्वास्थ्य संगठनले भ्याक्सिन बिना पनि युरोप कोभिड–१९ को साथमा बस्न सक्ने बताउँदै यसका लागि स्थानीय स्तरको लकडाउन आवश्यक भएको बताएको छ । डब्ल्यूएओका युरोपका निर्देशकले यहाँ राष्ट्रिय स्तरमा

सम्धी काण्ड: सरकारी नियुक्ति नदिन अख्तियारले उतिबेलै निर्देशन दिएको थियो

काठमाडौं- ‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका डा.उपेन्द्र कोइरालाको अग्रगामी फड्कोसँग मेल खान पुगेको छ । १८ वर्षअगाडि नै अख्तियारले कोइरालालाई

अब वामदेव गौतम कि युवराज खतिवडा ?

काठमाडौं- एक–दुई दिनयता प्रायःबीच सोधीखोजी चल्छ, ‘युवराज खतिवडालाई प्रधानमन्त्रीले निरन्तरता देलान् कि नदेलान् ? ’ दिन सक्ने अनुमानका जवाफ आउनासाथ अर्को प्रश्न खस्छ, ‘उसो भए वामदेव गौतमको व्यवस्थापन कसरी गर्लान्