हिमालपोस्ट, Author at Himal Post - Page 895 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

अमेरिकालाई उछिनेर यसरी बन्दैछ चीन विश्वकै ठूलो अर्थतन्त्र

काठमाडौं- अमेरिकाले उछिनेर सन् २०३२ मा चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण चिनियाँ विज्ञहरुले गरेका छन्। चीन सरकारको डेभलपमेन्ट रिसर्च सेन्टर नामक थिंक ट्यांकका अध्येताहरुलाई अमेरिका र चीनबीच तीव्र

एसिड पीडित मुस्कानका कुरा सुनेर प्रधानमन्त्री भावुक बनेपछि…

काठमाडौं- वीरगञ्ज निवासी मुस्कान खातुनको जीवनमा ठीक एक वर्षअघि ठूलो सङ्कट आयो । एसिड प्रहारबाट उनका दुवै हात, छाती र अनुहारको दाहिने भाग जले । उनलाई २०७६ भदौ २० गते एसिड छ्यापिएको

१० वर्षदेखि अलपत्र छ मल कारखाना बनाउने योजना

काठमाडौं- तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले ०६८/६९ को बजेटमा नेपालमै रासायनिक मल कारखाना खोल्ने घोषणा गरेको एक दशक बितिसक्दासमेत कारखाना स्थापनाको प्रक्रिया नै अघि बढेको छैन। तर, यही १० वर्षमा नेपालमा

विश्वमै सबैभन्दा आक्रान्त बन्दै भारत: एकैदिन ८३ हजार संक्रमित थपिए

काठमाडौं – भारत झन् पछि झन् कमजोर बन्दै गैरहेको छ । भारतमा पछिल्ला दिनहरूमा विश्वमै नभेटिएको संख्यामा संक्रमित थपिन थालेका छन् । पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण

लापरबाहीको परिणाम: उपत्यकामा निषेधाज्ञामै थपिए दोब्बर संक्रमित

१५ भदौमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा कोरोना पोजिटिभ देखियो । त्यसअघि १२ भदौमा सांसद तथा उद्योगी विनोद चौधरीमा संक्रमण पुष्टि भयो । त्यसको भोलिपल्ट डा. भोला रिजाल दम्पतीको रिपोर्ट

पापी पेटको चिन्ता: महामारीमा पनि कामको खोजीमा भारत जाने लस्कर

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण सरकारले चार्टर्ड उडानमार्फत विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याइरहेको छ । तर, यहीवेला सुदूरपश्चिमका बासिन्दा भने अहिले संसारमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिरहेको भारततर्फ जान

ओलीको नयाँ प्रस्ताव: गौतम र खतिवडा दुवैलाई राष्ट्रिय सभामा लैजाने

सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्य बनाउने र डा. युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने प्रधानमन्त्री केपी ओलीको प्रयासमा पार्टीभित्रैबाट अवरोध सुरु भएको छ । नेकपाभित्र विकसित पछिल्लो घटनाक्रम र सचिवालयको शक्ति

के हुन्छ बाँस्कोटा काण्ड, सफाई पाउने आधार के छ ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ । मिश्रले सात दिनभित्र हाजिर भई बयान

प्रधानमन्त्रीले एक घण्टा फकाएर जिताउने जिम्मा लिँदा पनि गौतमले मानेनन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरेको छलफलपछि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर एक घण्टा फकाएका छन् । प्रधानमन्त्री ओली र प्रचण्डबीच साँझ दुईघण्टा भेटवार्ता

बालुवाटारको खाका: बाँस्कोटा फेरि संचारमन्त्री, बस्नेत पानी जहाज र रेल मन्त्री

काठमाडौं- युवराज खतिवडालाई पुनः राष्ट्रिय सभामा मनोनित गरेर अर्थमन्त्रीमा तेह्रयाउने सुर कसेको बालुवाटारले यसबीचमा केही नेतालाई क्याबिनेट पुनर्गठनमा पर्ने मन्त्रालयको जिम्मेवारीको समेत भाग लगाएको छ । सम्भवतः भदौ अन्ततिर हुने

प्रधानमन्त्रीले भने: कुनै पनि हालतमा खतिवडालाई राष्ट्रियसभामा लैजान्छु

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको विवादले फेरि चर्को रुप लिने देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा पुनः सिफारिस गर्ने र अर्थमन्त्री बनाउने अडान

निषेधाज्ञा फिर्ता नलिए अवज्ञा र आन्दोलन गर्ने व्यवसायीहरुको चेतावनी

काठमाडौं– उद्योगी व्यवसायीहरुले थपिएको निषेधाज्ञाप्रति आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना भाइरस महामारी नियन्त्रणका लागि थप गरेको ६ दिनको निषेधाज्ञाप्रति उनीहरूले आपत्ति जनाएका