हिमालपोस्ट, Author at Himal Post - Page 897 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

ओलीलाई प्रचण्डको चेतावनी: ‘अब यस्तो महाभूल नगर्नुस्’

काठमाडौं- ‘मैले युवराज खतिवडालाई राष्ट्रियसभामा पुनः मनोनित गर्न राष्ट्रपतिलाई लेखेर पठाइसकेँ’, ‘अहँ, यसो गर्न पाउनुहुन्न, यससम्बन्धमा पार्टीले गरेको निर्णयलाई पार्टीमै छलफल नभइ अन्यथा गर्न मिल्दैन,’ भदौ १२ गते बालुवाटारमा नेकपाका

मण्डपबाटै बेहुलाबेहुली, अभिभावक र पण्डित पक्राउ

काठमाडौं- सल्यानको बागचौर नगरपालिका-८ गैरागाउँस्थित रेशमप्रसाद शर्माको घरमा विवाहको तयारी हुँदै थियो। सहभागी आफन्त खुसी साटासाट गर्दै थिए। ब्राम्हणले विवाह गर्ने कार्य सुरु गर्दागर्दै एक्कासी प्रहरी आयो र पुरोहितसहित बेहुलाबेहुली,

पुलकै दुर्दशा बनाउने ठेकेदारहरूलाई रेलमार्ग बनाउने जिम्मा

काठमाडौं- सार्वजनिक खरिद नियमावलीले ‘साइट क्लियर’ नभएसम्म ठेक्का लगाउन निषेध गरे पनि सरकारले इनरुवा–काँकडभिट्टा रेलमार्गमा माटो बिछ्याउन ठेक्का लगाउन हतार गरिरहेको छ । सार्वजनिक खरिद कानुनलाई तिलाञ्जली दिएर सरकारबाट ३३ अर्बको

कमालको गुर्जो

म्याग्दी- पोखरादेखि काठमाडौसम्मका आफन्त र साथीभाइलाई उनले अचेल नयाँ कोसेली पठाउन थालेका छन्–गुर्जो । सदरमुकाम बेनीबजारका बालकृष्ण सुवेदी, जो ३ महिनादेखि आफैं पनि नियमित गुर्जो सेवन गरिरहेका छन् । आयुर्वेद चिकित्सामा रोग

लक्षण भएका संक्रमितले काठमाडौंमै पाउन छाडे अस्पताल

काठमाडौं- काभ्रेका रविन सेढाईंलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतबार सम्पर्क गर्यो। त्यसपछि उनी अलमलमा परे। काठमाडौंका विभिन्न अस्पताल धाए । तर, उनले शय्या पाउन सकेनन् । उनले

सन्दीपले लिए १० विकेट: तलावाज फेरि पराजित

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमाइका तलावाजले अर्को खेल पनि हारेको छ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी ट्वान्टी क्रिकेटमा यसअघि तीन जित र तीन हार भएको तलावाज

सन्दीपले चार ओभरमै खेलको जादु देखाए

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २१ औं खेलमा ट्रीनबेगो नाइट राइर्डसले नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजलाई १ सय ८५ रनको विशाल लक्ष्य दिएको छ ।

फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रुपैयाँ बढाएको छ । इण्डियन आयल कर्पोरेसनले सेप्टेम्बर १ मा पठाएको मूल्य सूचीअनुसार खरिद मूल्यमा हेरफेर भएको जनाउँदै निगमले मंगलबार राति १२ बजेदेखि

अब फेसबुकमा समाचार सेयर गर्न शुल्क लाग्ने

एजेन्सी- विश्व प्रसिद्ध सामाजिक संजाल फेसबुकले मंगलवार अष्ट्रेलियामा प्रयोगकर्ताहरुले समाचार सामग्री सेयर गर्न नपाउने नियम कार्यान्वयन गर्ने चेतावनी दिएको छ । किनभने फेसबुकले अबदेखि आफ्नो लेख प्रकासित गर्नेहरुसंग आफुलाई प्रयोग

भारतलाई चीनको चेतावनी: १९६२ मा भन्दा ठुलो क्षति पुर्याइदिन नपरोस

एजेन्सी- भारतले सैन्य मुठभेड चाहेमा ठुलो क्षति पुर्याइदिने भन्दै चीनले चेतावनी दिएको छ । उसले आफूसँग भुभाग रक्षाका लागि पर्याप्त शक्ति भएको भन्दै सन् १९६२ मा भन्दा ठुलो सैन्य क्षति

भारतको अर्थव्यवस्था इतिहासमै कमजोर: जीडीपी २४ प्रतिशत घट्यो

नयाँ दिल्ली-भारतको कुल गाह्र्स्थ्य उत्पादन जीडीपी दरमा लकडाउनको सुरुआती महिनावाला त्रैमासमा व्यापक गिरावट आएको छ । केन्द्र सरकारको तथ्यांक मन्त्रालयका अनुसार २०२०–२१ वित्त वर्षको पहिलो त्रैमास अर्थात अप्रिलदेखि जुनकोबीचमा वृद्धि

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा कोरोना बाधक बन्यो: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक विकास र समृद्धिको अभियानमा रहेकै बेला विश्वव्यापी महामारी कोभिड-१९ को सामना गर्नु परिरहेको बताएका छन् । काठमाडौं उपत्यकामा प्राचीन कालदेखि मनाइँदै आएको इन्द्रजात्रा