हिमालपोस्ट, Author at Himal Post - Page 898 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

रुपन्देहीमा एकै घरका १० जना र एकै टोलका १५ जनामा कोरोना संक्रमण

बुटवल- रुपन्देहीमा एकै परिवारका १० जनालाई कोरोना संक्रमण पुष्टि भएकों छ । जिल्लाको रोहिणी गाउँपालिका ३ चैनपुरटोलमा एकै परिवारका दश जना सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

महाकाली सन्धीका योजनाकार थिए प्रणव मुखर्जी

काठमाडौं- भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार निधन भएको छ । उनको निधनसँगै नेपालले एक असल मित्र पनि गुमाएको छ । मुखर्जीको नेपालसँग विशेष सम्बन्ध थियो । उनले नेपालमा भएका

नयाँ मोडमा नेकपा विवाद: पार्टीकै निर्णयले प्रधानमन्त्री ओली संकटमा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित नगर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संकटको अवस्था देखिएको छ । यसअघि फागुनमै पार्टीको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा

काठमाडौं- काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी भएको बुझिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा दोस्रोपटक थपिएको निषेधाज्ञा पुनः लम्ब्याउने तयारी भएको स्रोतले जनाएको छ ।

चितवनमा २ घण्टामै ३ जनाको मृत्यु

चितवन- चितवनमा दुई घन्टाको अन्तरालमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जनामै कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ

प्रणव मुखर्जी: राष्ट्रपतिसम्मको संघर्षको कथा

नयाँ दिल्ली- भारतका धेरै नागरिकले मन पराउने नेताहरुको सूचीमा अग्रपङ्क्तिमा पर्ने पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनको खबरले अहिले भारतभरी शोक छाएको छ। अन्य देशका नेताहरुसँग पनि राम्रो सम्बन्ध भएकाले उनको निधनप्रति

डब्लुएचओको चेतावनी: कोरोना भ्याक्सिनमाथि खेलाँची नगर

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियालाई गम्भीरताका साथ लिन सबै देशहरुलाई आग्रह गरेको छ। डब्लुएचओकी मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले भनिन्, ‘कुनै पनि देशले ट्रायल पूरा

अर्थमन्त्री खतिवडाका कारण ओली-प्रचण्ड सम्बन्ध बिग्रियो

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पुनर्नियुक्तिका विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले खतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुनः दोहोर्‍याउन अध्यक्ष पुष्पकमल दाहालसँग

वामदेवको प्रस्तावले प्रधानमन्त्री ओली संकटमा

काठमाडौं- उपाध्यक्ष वामदेव गौतमले पार्टी निर्णय कार्यान्वयनको अडान राख्दै राष्ट्रिय सभाको सांसदमा मनोनीत हुने रुचि राखेपछि समाधानको तहमा पुगेको नेकपाको विवाद पुनः बल्झिने संकेत देखिएको छ । प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री

अब कहिले होला कांग्रेसको महाधिवेशन ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि तोकिएको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । यसअघि दुईपटक केन्द्रीय महाधिवेशनको मिति यथावत् राख्दै

भारतमा ७ दिन राष्ट्रिय शोकको घोषणा

एजेन्सी- भारतीय राष्ट्रपति रामनाथ कोविद तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्देश व्यक्त गरेका छन् । राष्ट्रपति कोविदले पूर्व राष्ट्रपति मुखर्जीको आत्माको चीर

सिन्जो आबे जापानको इतिहासमा सवैभन्दा राम्रो प्रधानमन्त्री: ट्रम्प

एजेन्सी- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पद त्याग गरेका जापानका प्रधानमन्त्री सिन्जो आबेलाई जापानको इतिहासकै सवैभन्दा राम्रो प्रधानमन्त्रीको संज्ञा दिएका छन् । दुई नेताबीचको टेलिफोन कुराकानीका क्रममा ट्रम्पले आबेको प्रशंसा