हिमालपोस्ट, Author at Himal Post - Page 495 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

कार दुर्घटना: कांग्रेस नेता चन्द्र भण्डारीका भाईको निधन

काठमाडौं- रुपन्देहीमा कार दुर्घटना हुँदा गुल्मीका डा. शंकर भण्डारीको मृत्यु भएको छ । मंगलबार साँझ रुपन्देहीको देवदह नगरपालिका १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा कार दुर्घटना भएको बताइएको छ। मृत्यु भएका

आखिर माधव नेपाल समूहसँग झुके केपी ओली

काठमाडौं- नेकपा एमालेमा माधवकुमार नेपाल पक्षले राखेको माग ओली समुहले निशर्त पुरा गर्ने भएको छ । पार्टीमा एकलौटी गरेको आरोप लागेका प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी सहरमा ओलीले पार्टीलाई

कञ्चनपुरदेखि मुस्ताङ सम्मका सिडियो फेरिए: को कहाँ ?

काठमाडौँ- छ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले मङ्गलवार साँझ छ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको हो । प्रमुख जिल्ला अधिकारी फेरिएका जिल्लामा कञ्चनपुर, जुम्ला,

एमालेलाई २०७५ जेठ २ मा फर्काउने ओली समुहको औपचारिक निर्णय

काठमाडौं- नेकपा एमाले केपी शर्मा ओली पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने औपचारिक निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानन्यायाधीशले भने: ७६ (५) अनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नैपर्छ

काठमाडौँ- संवैधानिक इजलासमा प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको समर्थनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेय बहसमा उत्रिएपछि उनी र न्यायाधिशहरूबीच सवाल जवाफ रोचक बनेको छ ।

जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो

काठमाडौं- विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षलाई निर्वाचन आयोगले बोलाएको छ ।आन्तरिक मेलमिलापका लागि आयोगले दुवै पक्षलाई बोलाएको हो । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटी बनाउने एमालेको निर्णय

काठमाडौं- बालुवाटारमा बसेको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपमान्तरण गर्ने भएको छ । मंगलबार बसेको एमाले ओली पक्षीय स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई

माओवादीले कारबाही गरेका दुई मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं- निर्वाचन आयोगले पदमुक्त गरेका रौतहटका दुईजना मेयरलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेको छ । निर्वाचन आयोगलाई विपक्षी बनाइ मेयर रिनाकुमारी साह र शियाराम कुश्वाह अन्तरिम आदेशको माग गर्दै अदालत पुगेका

प्रधानमन्त्री र कानुमन्त्री राष्ट्रपति निवासमा: सम्भावित कदम र रणनीतिबारे छलफल

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र कानुनमन्त्री लिलानाथ श्रेष्ठलाई बोलाएर छलफल गरेकी छन् । संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई भैरहेका बेला राष्ट्रपति भण्डारी छलफलमा

प्रदीप ज्ञवाली भन्छन्: राष्ट्रनायक ओलीलाई विफल बनाउने चक्रव्यूह तोड्ने हो

काठमाडौं- नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकारविरुद्ध अहिले चालिएका सबै चक्रव्यूह तोडेर अगाडि बढ्ने बताएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा आज राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजना तथा

घरबेटी छुटाउने मन्त्रीलाई प्रधानमन्त्री ओलीले झपारे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग फायर बनेका छन् । जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई छुटाएर सरकारी गाडीमै लिएर हिंडेका श्रेष्ठसँग ओली ओली

केन्द्रीय सदस्यहरूको भेला डाकियो, अन्य नेताहरूसँग पनि संवाद गर्ने निर्णय

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच नयाँ सहमति बनेको छ । उनीहरूले कांग्रेसको १४औँ महाधिवेशनका लागि पार्टीका केन्द्रीय सदस्यहरूसँग छफल गर्ने भएका छन्