हिमालपोस्ट, Author at Himal Post - Page 492 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

राष्ट्रपतिले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएकी छन्। भण्डारीले आगामी आइतबार वा सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्न लागेको बताइएको छ । नेपालको इतिहासमै पहिलो पल्ट राष्ट्रपतिले

संसद विघटन मुद्दा: इजलासमै जबरा र खरेलबीच बाझाबाझ

काठमाडौँ- संसद विघटनविरुद्धको मुद्दामा सवोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर बहस चलिरहेको छ । यो मुद्धाको सुनुवाईको क्रममा बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र पूर्व महान्यायाधीवक्ता अग्नि खरेलबीच इजलासमै तनावको अवस्था

ओलीनिकट नेताले नै भन्नथाले: पार्टी र सरकार खत्तम भयो, पदको के काम

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै समुहमा पनि घेराबन्दीमा परेका छन् । पार्टी र संगठन निकै कमजोर भएको भन्दै आफ्नै समुहले अब पार्टीलाई थप संकटमा नलैजान दवाव दिएको खुलेको छ

बिहानै एमाले दोस्रो तहका नेताहरूको बैठक: थप छलफल गरेर संयुक्त बैठक बस्ने

काठमाडौं– विभाजनको डिलमा पुगेको नेकपा एमालेमा आशाका तन्द्राहरू देखिन थालेका छन् । एमाले ओली समुहले महाधिवेशन अओजक कमिटी भङ्ग गरेसँगै दुवै पक्षका दोस्रो तहका नेताहरू संवादमा जुटेका छन् । एमालेमा

नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै: यस्ता छन् एजेन्डा

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक बिहीबार विहान ११ बजेका लागि बोलाइएको छ। पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको

बाढी आउने सुचनाले मेलम्चीमा फेरि तनाव: स्थानीयहरू त्रसित

काठमाडौं- निरन्तर भैरहेको वर्षाले मेलम्ची खोलाको बहाव अत्यधिक बढेको छ । केहि समय अगाडी मात्र बाढीले तहसनहस पारेको मेलम्चीमा बढेको पानीको बहावले स्थानीयलाई झनै त्रसित बनाएको छ । केही दिन

राष्ट्रिय सभा बैठक आज: यस्तो छ कार्यसूची

काठमाडौं- लामो समयपछि राष्ट्रिय सभाको आठौं अधिवेशन शुरू हुन लागेको छ। संघीय संसद् भवन बानेश्वरमा आज अपरान्ह ४ बजे बैठक बस्न बस्ने भएको हो। राष्ट्रिपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा

ठाकुर झनै एक्लिँदै, हस्ताक्षर गर्न समेत मान्न छाडे नेताहरू

काठमाडौं- जनता समाजवादी पार्टीको आधिकारिताको विवादमा महन्थ ठाकुरनिकट मानिएका दुई कार्यकारिणी सदस्य राजकिशोर यादव र अमृता अग्रहरिले ठाकुरलाई साथ दिएका छैनन्। आधिकारिकताको विषयमा छलफल गर्न ठाकुर पक्षले बुधबार बोलाएको आफूनिकट

एमालेमा झनै तनाव: हल्ला जेठ २ को, निर्णयमा जालझेल

काठमाडौँ- एमाले स्थायी कमिटीले मंगलबार माओवादी केन्द्रसँग एकता हुनुअघिको केन्द्रीय कमिटीलाई ब्युँताउने, महाधिवेशन आयोजक कमिटी भंग गर्ने र आयोजक कमिटीबाट भएका निर्णय स्वतः खारेज हुने निर्णय गरेको थियो। तर एमालेले

‘प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको निर्णय संविधानसम्मत’

काठमाडौँ- प्रतिनिधिसभा विघटनको मुद्दामा सरकार पक्षका कानुन व्यवसायीले राष्ट्रपतिको निर्णयमा केन्द्रित भएर कानुनी प्रतिरक्षा गरिरहेका छन्।राष्ट्रपतिको निर्णय संविधानसम्मत रहेको दाबी गर्दै उनीहरूले दलको निर्णयविपरीत समर्थन गर्ने सांसदको मतले मान्यता नपाउनेदेखि

पूर्वराजा भन्छन्: चर्का नारा घन्काएपनि जनताले सुख पाएनन्

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले सुखको अनुभूति गर्न नपाएको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् । शाहले एक विज्ञप्ति जारी गर्दै परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले दु:ख पाएको बताएका

जेठ २ मै पुगेनन् ओली: एमालेमा झनै खैलाबैला

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले उल्टो काम गरेको बताएका छन् । ओलीले फेरि उल्टो बाटो हिँडेको बताउँदै अहिलेको निर्णयले कुनै फरक नपार्ने नेताहरूले बताएका छन्