हिमालपोस्ट, Author at Himal Post - Page 490 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

एमाले एकता फेरि धरापमा

काठमाडौं- सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिल्ने क्रममा रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको टेलिफोन संवादपछि फेरि भाँडिएको छ। अध्यक्ष ओलीले नेता नेपाललाई शुक्रबार

ओलीलाई पार्टीको होइन, हस्ताक्षरकै चिन्ता छ

काठमाडौं- नेकपा एमालेको आधाव नेपाल समुहका नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अझै सुध्रिन बाँकी रहेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठकमा ओलीले

शंकर पोखरेलको पद फेरि धरापमा

बुटवल । लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएकी छन् । राज्यमन्त्री रायमाझीले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएकी हुन् । ‘तपाईं मुख्यमन्त्री रहेको प्रदेश

चीनसँग भयो खोपको सम्झौता, असार २४ गतेदेखि लगातार आपूर्ति हुने

काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोभिड–१९ विरुद्धको खोप खरिदका लागि सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै सिनोफार्म कम्पनीसँग

सम्झौता सकियो, कहाँ जालान मेस्सी ?

काठमाडौं- बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीको सम्झौता बुधबार रातिबाट सकिएको छ। सन २००० पछि पहिलो पटक बार्सिलोनामा मेसी सम्झौताविहीन भएका छन्। अब उनी फ्रि ट्रान्सफरमा जुनसुकै क्लब जान सक्ने छन्।विगत

बेल्जियमलाई हराएर इटली युरोकप सेमिफाइनलमा

काठमाडौं- बेल्जियमलाई हराउँदै इटली युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको एलिनाज स्टेडियममा भएको खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटली अन्तिम चारमा प्रवेश गरेको हो

पार्टी फुटाउन उक्साउने वामदेवले बालुवाटार पुगेर देखे माधव नेपालको गल्ती

काठमाडौं- पार्टी फुटाउन माधव नेपाल समूहलाई उक्साउने एमालेका नेता वामदेव गौतमले बालुवाटार पुगेर माधव नेपालले गल्ति गरेको बताएका छन् । बालुवाटारमा जारी ओली पक्षीय एमालेको बैठकमा उनले नेपालले गल्ती गरेको

२ दिनभित्र हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने ओलीको घोषणा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनमा गरिएको हस्ताक्षर तत्काल फिर्ता लिन निर्देशन दिएका छन् । सर्वोच्च अदालतमा दायर रिट निवेदनमा

नेपाल समुहको आग्रहमा एमाले केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं- नेकपा एमालेको केन्द्रीय समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक स्थगित गरिएको हो । शनिबार ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको बताइएको छ । बालुवाटारमा

ओली पक्षमा खुले वामदेव

काठमाडौँ- लामो समयदेखि कुनै समुहमा नखुलेका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम अध्यक्ष केपी शर्मा ओली समुहमा खुलेका छन् । बालुवाटारमा आयोजित केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष गौतम पनि पुगेका छन् ।

नारायणगढ–मुग्लिन सडक: दुई स्थानमा पहिरो, सडक अवरुद्ध

काठमाडौ- नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार

सरकारले अदालतको आदेश मानेन

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न अन्तरिम आदेश दिए पनि सरकारले राष्ट्रियसभामा पेस गरेको छ। राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारले १६ वटा अध्यादेश पेस गरेको