
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। मंगलबार साँझ प्रधानमन्त्री ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित शीतल निवास पुगेका हुन्। प्रधानमन्त्री ओली तीन दिने भारतको राजकीय भ्रमणको ब्रिफिङ गर्न राष्ट्रपति

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिया-छिया भएको नेपाली जनताको सपना पूरा गर्न एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न लागिएको बताएका छन् । सोमबार धनुकुटामा

काठमाडौं- प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक पुन: आज बेलुकी बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक साँझ साढे ७ बजे सुरु हुनेछ। शीर्ष राजनीतिक तहमा सहमति जुट्न नसक्दा बिहान बसेको मन्त्रिपरिषद्

आचार्य प्रदीप बुटवल । प्रदेश सरकार प्रदेश नंं ५ को मन्त्रिपरिषद बैठकले प्रदेश नंं ५ को समग्र स्थितिबारे तयार पारेको ‘स्थिति पत्र’ यही २९ गतेको प्रदेश सभा बैठकमा प्रस्तुत गर्ने

प्रधानमन्त्री केपी ओलीलाई भारतको विद्यालयले मानार्थ डाक्टरको उपाधि प्रदान गरेपछि एमालेकै पुर्व अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई ‘नर्थ वेष्ट विश्वविद्यालयले मानार्थ प्रोफेसरको उपाधि प्रदान गरेको छ । नेपाललाई नेपाल चीन

पुनहरि बेल्बासे बुटवल । रुपन्देहीको गैंडहवा गाउँपालिकामा सरकारी गाडीको अत्यधिक दुरुपयोग भएको पाइएको छ । गाउँपालिकाका वडा अध्यक्षहरू शनिवारको दिन सरकारी गाडी चढेर रेस्टुरेन्ट धाउन थालेपछि रहस्य बाहिर आएको हो

नेपाल प्रहरीका पूर्व महानिरीक्षक रवीन्द्रप्रताप शाहले बलियो आइजिपी नियुक्त गर्न सरकारलाई सुझाव दिएका छन् । संगठनका लागि योग्य र बलियो आइजिपी आवश्यक रहेको भन्दै उनले आफूहरुको चाहना पनि यही भएको

चेन्नई– मंगलबार चेन्नईमा हुन गइरहेको इन्डियन प्रिमियर लिग(आइपिएल)को खेल बहिष्कारको अभियान चलाइएको छ। तमुलनाडु राज्यमा पानीको विषयमा भइरहेको आन्दोलनको क्रममा आईपिएल पनि बहिष्कार अभियान चलाइएको हो। मंगलबार चेन्नईको एमए चिदंबरम स्टेडियममा

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक(आइजीपी) नियुक्तीबारे सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति जुट्न नसक्दा टुंगो लाग्न सकेको छैन । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले चैत २९

बुटवल । लुम्बिनीको योजनाबद्ध विकासकोलागी स्थानीयलाई साथमा लिएर विकास कोष अघि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरूले स्थानीयको साथ र सहयोगले विकास र कार्यको सफलताको लागी महत्त्वपूर्ण हुने बताएका

काठमाडौं । राजधानीको विभिन्न स्थानमा चोरी तथा लुटपाट गर्ने समुहलाई महानगरीय प्रहरी प्रभाग बलम्बुले पक्राउ गरेको छ । उनीहरुले राजधानीको थानकोट, कलंकी, सुन्धारा, रत्नपार्क, चावहिल लगायत क्षेत्रमा पकेट मार्दै आएका

काठमाडौं । विवादास्पद छवीका निलम्बित सहसचिव चूडामणी शर्माविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध ४ करोड २९ लाख ५४ हजार रुपैयाँ गैरकानूनी सम्पत्ति