हिमालपोस्ट, Author at Himal Post - Page 2280 of 3110 Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

हिमालपोस्ट

दुई हजारको नोटले २ करोड ६० लाखको पोल खुल्यो !

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट रु दुई करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित छ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको सक्रियतामा

रुपन्देहीमा फेरी चल्यो गोली: मजदुर घाइते

बुटवल- रुपन्देहीमा फेरी गोली चलेको छ । तिलोत्तमा नगरपालिका-५ मणिग्राममा खाना पकाउँदै गरेका मजदुरमाथि गोली प्रहार गरिएको हो । गोली लागेका मजदुर मर्चवार क्षेत्रका रामकेश धवल रहेको जनाइएको छ ।

फेरी पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ बढ्यो

फेरी पनि पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ बढेको छ। बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक समितिको बैठकले यी तीनैमा २-२ रूपयाँको

सिन्डिकेटपछि ठेकेदारलाई जेल हाल्दै गृहमन्त्री बादल !

काठमाडौँ । सडक निर्माणमा समयमा काम नसक्ने र कमसल काम गर्ने ठेकेदारलाई गृहमन्त्री रामबहादुर थापा बादलले जेल हाल्न निर्देशन दिएका छन् । उनले सम्बन्धित सबै निकायलाई बैठक बोलाएर यस्ता ठेकेदारहरुको

४ सय केन्द्रीय सदस्य सहित एकताको घोषणा

केही समय देखि सेलाएको पार्टी एकतामा एकाएक गर्मी छाएको छ । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबिच गोप्य बैठक बसेको र सो बैठकले विवादित विषयलाई टुंग्याएको

सन्दिप लामिछानेको अर्को सफलता: आइसिसी- ११ मा छानिए

काठमाडौं- सन्दीप लामिछाने आइसिसीले ११ मा छानिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आइसिसीले वेस्ट विन्डिजविरुद्ध मे ३१ तारिखमा हुने टीट्वेन्टी खेलका लागि नेपालका सनसनीबाज स्पीनर सन्दीप लामिछानेलाई टोलीमा समावेश गरेको हो

एमालेकै सांसदद्वारा सरकारको चर्को बिरोध !

काठमाडौं- संघीय संसदमा सत्तारुढ दलका सांसदले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रशिक्षण दिन माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद निरु पालले मुख्यमन्त्रीलाई प्रशिक्षण

प्रधानमन्त्री ओलीलाई कमल थापाले पाखण्डी भनेपछी…

काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले हिन्दुराष्ट्रको अस्तित्व समाप्त पार्नेलाई धार्मिक समारोहको प्रमुख अतिथी बनाउने पाखण्डहरुले हिन्दुराष्ट्रको कुरा नगरे राम्रो हुने बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमा पार्टीका

पार्टी एकता भोलि नै गर्ने तयारी, ढिला भए ६ गते !

नेकपा एमाले र माओवादी केन्द्रबिच हुने भनिएको पार्टी एकताले गति लिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पछि सुस्ताएको एकता प्रक्रियाले नयाँ गति लिने र तत्काल एकता

अ म्युजिकल भ्लग’ को छायांकन प्रारम्भ

फिल्म ’यात्रा अ म्युजिकल भ्लग’ को छायांकन प्रारम्भ भएको छ । राजधानीको कमलादीमा रहेको गणेस्थानमा पुजा गर्दै फिल्मको छायाँकन प्रारम्भ गरिएको हो । फिल्मका निर्माता केशव भट्टराई र सुशील पोखरेल

जेठ ४ गते हैरान हुने दिन !

दर्शक हसाँउनेमा विश्वस्त नेपाल चलचित्र निर्माता संघको आन्दोलनको कारण जेठमा प्रदर्शन मिति तोकिएका फिल्म अन्यौलामा रहे । कतिपयले प्रदर्शन मिति पछाडि सारे भने कतिपय तोकिएकै मितिमा रिलिज हुने तयारीमा छन्

‘एउटा यस्तो प्रेम कहानी’ को टीजर रिलिज

छायांकनरत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को अफिसियल टीजर सार्वजनिक भएको छ । मंगलवार राजधानीको क्यूज सिनेमा हलमा एक कार्यक्रमका बीच अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको यस फिल्मको एक्सन प्याक्ड