हिमालपोस्ट, Author at Himal Post - Page 2278 of 3110 Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

हिमालपोस्ट

शीर्ष नेता पुगे नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता गर्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ताका लागि शीर्ष नेता पुगेका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित शीर्ष नेता निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ताका

मेयरको घर पर्दा सडक बिस्तार रोकियो !

आचार्य प्रदीप बुटवल- रुपन्देही तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेको घर सडकको मापदण्ड पुरा नगरेकोले ड्राईभर टोल– डिंगरनगर सडक स्तरउन्ती नभएको नेपाली काँग्रेस नगर सभापति हरिलाल पाण्डेले बताएका छन् । नगरपालिका

बुटवलमा प्रशासन र व्यवसायीको समन्वयमा रात्रीकालिन गस्ती

झविन्द्र देवकोटा बुटवल। बुटवल क्षेत्रमा रहेका मोबाइल पसलमा भएको श्रृंखलाबद्ध चोरीलाई रोक्नका लागि प्रहरीप्रशासन र ब्यवासायिबीचको समन्वयमा बुटवलक्षेत्रमा सुरक्षा गस्ती हुने भएको छ । आगामी दिनमा मोबाइल पसलमा हुने गरेका

एकताकै दिन बाबुरामको गम्भीर प्रश्न प्रचण्डलाई !

काठमाडौँ: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको घोषणा हुदै गर्दा पुर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका सं‌योजक डा. बाबुराम भट्टराईले  प्रचण्डलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रश्न गरेका छन् । कुनै बेलाका सहयोद्धा

मलेसिया जाने कामदारको अतिरिक्त शुल्क खारेज गरिने

काठमाडौँ– सरकारले मलेसिया जाने नेपाली कामदारबाट लिने गरेको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेजीका लागि पहल शुरु गरेको छ । श्रम, वैदेशिक, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा

पार्टी एकता आज साँझ,पहिलो बैठक गोकर्ण रिसोर्टमा

काठमाडौँ – एमाले–माओवादीले पार्टी एकीकरणको घोषणा आज साँझ हुदै छ । केन्द्रीय समिति तथा स्थायी समितिमा रहने नेताको टुंगो पनि लागेको छ। यहीबीचमा पार्टी एकताको घोषणा भइसकेपछि बिहीबार बेलुका नै

ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई कारवाही : पराजुली

लिबाङ (रोल्पा) । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई कारवाही गरिने बताएका छन् । नेपाल पत्रकार महासंघ रोल्पाको संयोजनमा रोल्पाको लिबाङमा आयोजित ‘‘श्रमजिवि पत्रकार ऐन

यी हुन् एमाले र माओवादी केन्द्रबाट नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिमा पर्ने (नामावली)

काठमाडौं,   एमाले र माओवादी केन्द्र मिलेर बन्ने नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा रहने सदस्य टुंगो लगाएका छन् । माओवादीका एक नेताले दिएको जानकारी अनुसार ४३ सदस्यीय स्थायी कमिटीमा एमालेका तर्फबाट

दिपकराज गिरीलाई लाग्यो ६ अभियोग !

तितो सत्य एक समयको सबैभन्दा हिट हाँस्य टेलिचलचित्र हो । अब तितो सत्य र दिपकराज गिरीलाई र छुट्याएर हेर्ने त कुरै भएन । हो, तितो सत्य छाडेर चलचित्रमा एकाएक राज गरेका

पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले वर्तमान सरकारले तीन महिनामा चार पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै बिरोध जनाएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको ढाडै सेक्ने गरी

ट्रक दुर्घटना १ जनाको मृत्यु ,४ जना घाइते

मलेखु– कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबेँसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मलेखुबाट धादिङबेँसीतर्फ जाँदै गरेको बा३ख ६१४३

भारतको कर्नाटकमा भाजपाको सरकार

बेंगलुरु, । भारतको कर्नाटक राज्यमा अन्ततः भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाएको छ । प्रष्ट बहुमत नभए पनि ठूलो दलको हैसियतमा भाजपाले सरकार बनाएको हो । बिहीबार बिहान कर्नाटक