हिमालपोस्ट, Author at Himal Post - Page 1987 of 3110 Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

हिमालपोस्ट

बामदेवबारे डा भट्टराईले भने: राजनीतिक अनिष्टताको संकेत !

काठमाडौँ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्वाचित सांसदलाई राजीनामा गराएर चुनावमा हारेकालाई संसदमा लैजाने मनसायले अर्को चुनाव गराउनु लोकतन्त्रको भ्रष्टिकरण रहेको बताएका छन् । काठमाडौँ निर्वाचन

बामदेवले राज्यको करोडौँ खर्च गरेर चुनाव जित्दा देशले के पाउँछ ?

नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ। निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो। गौतमका लागि

नेपालसंग चीनको लज्जास्पद हार: २ ओभरमै खेल खत्तम

काठमाडौं : आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रिय छनोट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ। मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा चीनको २७ रनको चुनौती नेपालले दास्रो ओभरमै भेट्टायो। नेपालले

बामदेव प्रकरण: ५ करोडमा रामबिर बेचिएको खुलासा !

काठमाडौं । वामदेव गौतमलाई सांसद बनाउँनकै लागि काठमाण्डौ क्षेत्र नम्बर ७ बाट चुनाव जितेका नेकपाकै सांसद रामवीर मानन्धरले ठाउँ छोडिदिए पछि विभिन्न कुरा बाहिरिएका हुन् । वामदेवकै लागि ठाँउ छोड्नुको

बेल्जियमको निर्वाचनमा भिड्दै दुई नेपाली चेली

बेल्जियमको लुभेन नगरपालिकाको चुनावी मैदानमा एक नेपाली चेली अहिले आकर्षणको केन्द्र बनेकी छन् । उनको नाम हो रश्मी निरौला । रश्मीले पर्यटकीय नगरी लुभेन नगरपालिकाको काउन्सिल पदमा बेल्जियमको दोस्रो ठुलो

बामदेवले भने: चुनाव जित्न एक अर्ब खर्च गर्न तयार छु !

सोमबार बिहानसम्म मानन्धरले पद छाड्नुपर्ने कुनै सुइँको पाएका थिएनन्। बिहान पौने १२ बजे शीर्ष नेताले छलफल गर्न भन्दै बोलाए। त्यहीँ राजीनामाबारे कुरा भयो। गौतमले प्रतिनिधिसभा सदस्य बन्न इच्छा देखाएपछि आफूसम्म

सरकारी दरबन्दी खाली छ तर ४८ सय डाक्टर बेरोजगार

देशमा चार हजार आठ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन्। दरबन्दीअनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र नागरिकको उपचारमा समस्या भएको

सुस्तावासीलाई प्रधानमन्त्रीले भेटै दिएनन

काठमाडौं – सीमामा दैनिक भोग्नुपरेका सास्तीका बारेमा प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराउन राजधानी आएका नवलपरासी सुस्ताका बासिन्दा निराश भएर फर्किएका छन् । सीमामा भारतीय पक्षबाट हुने गरेका ज्यादतीबारे सरकार प्रमुखलाई

१४ वर्षीया छोरी ‘वलात्कार’ गर्ने बाबु पक्राउ

रोल्पा– बलात्कार आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया छोरीमाथि पटक–पटक करणी आरोपमा मंगलबार ४३ वर्षीय बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘पीडितको उजुरीका आधारमा अनुसन्धानका लागि बाबुलाई

कृषिमन्त्री नै भन्छन: पानी, तेल र मासु नखानुस् !

काठमाडौंका उपभोक्तालाई ढुक्कले पानी, तेल र मासु खान भन्न सक्ने अवस्थामा म छैन,’ यो भनाई कृषि तथा पशुपन्क्षी विकासमन्त्री चक्रपाणि खनालको हो। बजारमा पाइने खाद्य वस्तुप्रति मन्त्री आफैं ढुक्क छैनन्

अब सहकारीलाई ब्यापक कडाइ गरिने

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारीलाई कडाइ गर्ने भएको छ। कमजोर नियमनका कारण वित्तीय क्षेत्रमा जोखिम बढेको भन्दै महानगरले सहकारीलाई कडाइ गर्न लागेको हो। काठमाडौं महानगरपालिका सहकारी विभागका उपनिर्देशक सुमन अधिकारीले

आज घटस्थापना: दशैंको मान्यता र टीकाको साइत यस्तो छ

काठमाडौं (रासस) । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैं आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।