बामदेव प्रकरण: ५ करोडमा रामबिर बेचिएको खुलासा ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बामदेव प्रकरण: ५ करोडमा रामबिर बेचिएको खुलासा !



काठमाडौं । वामदेव गौतमलाई सांसद बनाउँनकै लागि काठमाण्डौ क्षेत्र नम्बर ७ बाट चुनाव जितेका नेकपाकै सांसद रामवीर मानन्धरले ठाउँ छोडिदिए पछि विभिन्न कुरा बाहिरिएका हुन् ।

वामदेवकै लागि ठाँउ छोड्नुको पछाडि नेकपाको दबाब रहेको जानकारहरुको भनाई छ भने अर्को सनसनीपूर्ण खबर पैसाको लेनदेन भएको भन्ने बाहिरिएको छ।

बामदेव गौतम निकट  मानिने दिपक भट्टले रामवीरलाई ५ करोड रुपैयाँ दिएको बताइएको छ। यद्धपी मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका  रामवीरले बामदेव गौतम जस्तो नेता संसदमा चाहिने भन्दै आफूले ठाउँ छोडिदिएको दाबी गरेका थिए।

स्रोत : रिपोर्टर्स नेपाल