२०७५ कार्तिक ६, मङ्लबार

बेल्जियमको निर्वाचनमा भिड्दै दुई नेपाली चेली

October 10, 2018
268 Views
Spread the love
  • 31
    Shares

बेल्जियमको लुभेन नगरपालिकाको चुनावी मैदानमा एक नेपाली चेली अहिले आकर्षणको केन्द्र बनेकी छन् ।
उनको नाम हो रश्मी निरौला ।

रश्मीले पर्यटकीय नगरी लुभेन नगरपालिकाको काउन्सिल पदमा बेल्जियमको दोस्रो ठुलो पार्टी सिडी एन्ड भीबाट उम्मेदवारी दिएकी हुन् ।

बहुसंस्कृति र बहुराष्ट्रिय आप्रवासीहरुको ठुलो बासोबास रहेको लुभेन नगरमा गैरबेल्जियम समुदायका उम्मेदवारमध्ये उनको विजयलाई धेरैले निश्चित मानेका छन् ।

त्यसैगरी बेल्जियमको दोस्रो ठुलो शहर आन्त्वरपेन नगरपालिकामा पनि सीडी एन्ड भीले नेपाली चेली लीला शर्मा मानन्धरलाई सशक्त उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

धेरै बर्षदेखि सामाजिक कार्यमा संलग्न मानन्धर विजयी हुने निश्चित मानिएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

Facebook Comments
  • 31
    Shares

You may be interested

प्रहरीका ६ डिआईजीको सरुवा को कहाँ ?
समाचार
0 shares60 views
समाचार
0 shares60 views

प्रहरीका ६ डिआईजीको सरुवा को कहाँ ?

himal post - २०७५, ६ कार्तिक २१:००

काठमाडौं– प्रहरी प्रधान कार्यालयले हालै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ…

ओली सरकार गिराउने विषय अफवाह:नेता नेपाल
राजनीति
0 shares97 views
राजनीति
0 shares97 views

ओली सरकार गिराउने विषय अफवाह:नेता नेपाल

himal post - २०७५, ६ कार्तिक २०:३४

दाङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको…

प्रचण्डले दिए मुलुकमा दुर्घटना निम्तने चेतावनी
राजनीति
0 shares268 views
राजनीति
0 shares268 views

प्रचण्डले दिए मुलुकमा दुर्घटना निम्तने चेतावनी

himal post - २०७५, ६ कार्तिक १९:०७

जनकपुर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सरकारले संघीय सरकारलाई ‘ओभरटेक’ गरे मुलुकमा दुर्घटना निम्तने चेतावनी दिएका छन्…