
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर छठपछि निर्णायक आन्दोलन गर्ने तयारीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध छठ पर्वपछि संयुक्त आन्दोलन

काठमाडौं । मलेसियामा जारी आईसीसी विश्व ट्वान्टी– २० एसिया छनोट समूह ‘बी’ अन्तर्गत नेपाल आज नौलो प्रतिद्वन्द्वी चीनसँग प्रतिष्पर्धा गर्दैछ । यसअघिका ४ खेलमा लगातार जित निकालेको नेपाल पाँचौ खेलमा

काठमाडौँ – नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको

काठमाडौं : नेता वामलेव गौतमका लागि सांसद पदबाट राजीनामा दिने तयारीमा रहेका रामवीर मानन्धरको बालाजु बाइपासस्थित ठूलै जमघट थियो । उक्त निर्वाचन क्षेत्रभित्र नेकपाका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु भेला भएका थिए ।

निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर पार्टीका नेता वामदेव गौतमलाई सांसद बनाउने प्रयासप्रति नेकपाकै दोस्रो तहका नेताले असन्तुष्टि व्यक्त गरेका छन् । गौतमलाई सांसद बनाउने प्रयासबारेमा खुला रुपमा बोल्न तयार नभए पनि

काठमाडौं–७ मा उप निर्वाचन हुँदा नेकपाका वामदेव गौतमको प्रतिस्पर्धीका रुपमा को उम्मेदवार बन्ने भन्ने चर्चा सुरु भएको छ। कांग्रेसका प्रकाशसरण महत, धनराज गुरुङ, विश्वप्रकाश शर्मा वामदेवसँग चुनाव लड्ने चर्चा छ।

नयाँ दिल्ली । भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको निकट काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाएको छ। राजधानीको फुटपाथका व्यापारीलाई उचित व्यवस्थापन गर्न माग गर्दै

काठमाडौँ- नसर्ने रोगमध्ये मानसिक रोगको हिस्सा १८ प्रतिशत रहेको छ। मानसिक स्वास्थ्य सेवाको पहुँच केवल १५ प्रतिशत जनतासम्म पुगेको छ । पछिल्लो जनगणनाअनुसार १६ देखि ४० वर्ष उमेर समूहका व्यक्ति

सिड्नी- अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ । बिशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको

दैलेख– गृहमन्त्री रामबहादुर थापाले मदिरा र लागुऔषध देश विकासको बाधक बनेको बताएका छन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये दैलेखबाट शुरु गरिएको ‘स्वस्थ्य, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माणको अभियान’अन्तर्गत गृह

नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको विरोधमा सभापति नैनसिंह महरइतर नेविसंघ एकजुट भएको छ। उमेरहद तोकेर पार्टीले नेविसंघको १२ औं महाधिवेशन भाँड्ने चलखेल गरेको भन्दै