सरकारी दरबन्दी खाली छ तर ४८ सय डाक्टर बेरोजगार - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सरकारी दरबन्दी खाली छ तर ४८ सय डाक्टर बेरोजगार



देशमा चार हजार आठ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन्।

दरबन्दीअनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र नागरिकको उपचारमा समस्या भएको हो।

देशभर एक हजार ६५० सरकारी चिकित्सकको दरबन्दी रहेकामा आधा पनि पदपूर्ति भएको छैन।

नौँ सय ५०  चिकित्सकको दरबन्दी खाली छ। देशभरका सरकारी अस्पतालमा अहिले दरबन्दीका सात सय चिकित्सक मात्रै छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।