हिमालपोस्ट, Author at Himal Post - Page 1937 of 3110 Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

हिमालपोस्ट

कैलालीको टीकापुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

कैलाली ।कैलालीको टीकापुर नगरपालिकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। गएराति टीकापुर नगरपालिका वडा नं. ७ खैरीपुरमा मोटरसाइकल र डन्लप ठोक्किँदा दुईजनाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय

नेमार र एम्बापेले गोल गरेको खेलमा पीएसजी बराबरी

एजेन्सी – टोलीका प्रभावशाली खेलाडी नेमार र केलियन एम्बापेले गोल गरेको खेलमा फ्रेन्च लिगको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पीएसजी) ले बराबरीमा चित्त बुझाएको छ । लिग अन्तर्गत आइतबार

सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु

ललितपुर । ललितपुरको एकान्तकुनामा गएराति भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी वृत कालीमाटीमा कार्यरत प्रहरी जवान सुमन प्रसाद कँडेलको दुर्घटनामा मृत्यु भएको हो

एसिया प्यासिफिक समिटबारे नेकपा भित्रै असन्तुष्टि

काठमाडौं । क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फाउन्डेसनले गरेको एसिया प्यासिफिक समिटबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै असन्तुष्टि देखिएको छ । विवादिन धार्मिक संस्थाको कार्यक्रममा सरकार नै सहभागी भएको

आर्थिक स्थिति सुधार गर्न बचत गर्नुपर्छ : प्रदेश प्रमुख मल्ल

विशाल पाण्डेय / सुखड,कैलाली । सुदुरपश्चिम् प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले आर्थिक स्थिति सुधार गर्न बचत गर्नुपर्ने बताएका छन् । शनिबार कैलालीको घोडाघोडी नगरपालिका -२ साडेपानीमा रहेको चुलिमालिका बचत तथा

एसिया प्यासिफिक समिटको विरोधमा उत्रिएका पूर्वमन्त्री सहित २६ जना पक्राउ

काठमाडौं । एसिया प्यासिफिक समिटको विरोधमा उत्रिएका पूर्वमन्त्रीसहित २६ जना पक्राउ परेका छन् । उनीहरुलाई चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पूर्वमन्त्री विराज विष्टसहित २६ जना छन् ।

राजसंस्थाको वकालत नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी(विज्ञप्ती सहित)

काठमाडौं । हाम्रो पार्टी  नेपालले मुलुकको हितविपरित रहेका वैदेशिक शक्तिहरुलाई परास्त गर्ने र हराएको नेपाल राष्ट्र खोज्ने र लुकाईएको नेपाल राष्ट्र खोस्नेलगायतका आफ्ना मुख्य नीति तथा संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको

अब सरकारले ‘श्री ५ ओली सरकार’ लेखेर टांग्न मात्रै बांकी छ:गजुरेल

बुटवल । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिष्टको दुइतिहाइ बहुमत देशका लागि अभिशाप भएको दाबि गरेका छन् । ‘यो सब हुदाहुदै पनि यो सरकार ढल्नेवाला छैन,दुभाग्र्य,संबिधानमै यस्तै ब्यबस्था

गाउँपालिका तिर सिण्डिकेट कायम छ।

हरि थापा राजधानीमा यातायात सिन्डिकेट तोडेको गृहमन्त्री रामबहादुरले पटक पटक उत्घोष गरेका थिए। तर गाउँपालिका तिर चाहिँ अझै कायम छ। तिनको दृष्टि दुरदराजमा पनि पुगोस् भन्ने मेरो अनुरोध छ। हुन

अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज एच.डब्लू बुशको निधन

अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज हर्बर्ट वाकर बुश (जर्ज एच.डब्लू बुश) को ९४ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार अबेर राती जारी गरिएको एक वक्तव्यमा उनको मृत्युबारे जानकारी दिइएको

डिसेम्बर १ अर्थात विश्व एड्स दिवस

काठमाडौं । आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइदैछ । एचआइभी जाँच गराउँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने मूल नाराका साथ यस वर्ष

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नाफ्टाबाटै अलग हुने चेतावनी

काठमाडौं । संयुक्तराज्य अमेरिका, मेक्सिको र क्यानाडाले उत्तर अमेरिकी व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापन गर्दै नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाफ्टाले अमेरिकी रोजगारी र