हिमालपोस्ट, Author at Himal Post - Page 1869 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

राजस्व उठाउन नसकेपछि सरकार तनाबमा

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्यभन्दा २७ अर्ब कम राजस्व असुल भएपछि सरकारले लक्ष्य भेटाउन विकल्प खोज्न थालेको छ। पुस मसान्तसम्ममा ४ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य

अब मन्त्री हेरफेर गर्ने तयारीमा ओली -प्रचण्ड !

नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु फेरफेर

ज्ञानेन्द्र शाहले भने : देश कहालीलाग्दो बन्यो, यो राम्रो सङ्केत होइन

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र दिनप्रतिदिन कमजोर बनिरहेको टिप्पणी गरेका छन्। प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिदै पूर्वराजा शाहले राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक युवामा देश छाड्ने आतुरता र नागरिकको

सल्लाहकार र वैकल्पिक सदस्यको परिपूर्ति यसरी गर्‍यो ढिकुरा समाजले

रुपन्देही – अर्घाखाँची जिल्लाको साबिकको ढिकुरा गाविससँग सम्बन्धित रुपन्देही जिल्लामा बसोबास गर्ने ढिकुरेलीहरुको एकतामा गैर राजनैतिक क्षेत्रमा खोलिएको सामाजिक सङ्गठन ढिकुरा अर्घाखाँची रुपन्देही सम्पर्क समाजको नामले चिनिन्छ । अर्को हिसाबले

कांग्रेसले सरकारको बिरोध गर्न पाउँदैन : नारायणकाजी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ । गत पुस १२ गते सम्पन्न स्थायी कमिटिको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा

७ हजार ३४१ कर्मचारी समायोजन

सरकारले ७ हजार ३४१ कर्मचारीहरुको समायोजन सकेको छ । ती मध्ये अधिकांशको समायोजन संघमा भएको छ । हालसम्म समायोजन सकिएको ७ हजार ३४१ कर्मचारीहरुमध्ये संघमा समायोजन भएकाहरुको संख्या ५ हजार

पशुपति शर्मालाई कांग्रेस सांसदको २५ हजार पुरस्कार !

काठमाडौं । लोकगायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ बारे विवाद आइरहँदा काँग्रेस सांसद अमरेशकुमार सिंहले २५ हजार पुरस्कार दिने घोषणा गरेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै

डा भट्टराईले भने पशुपति शर्मालाई पुरस्कार दिनुपर्छ

काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले चर्चित लोकदोहोरी गायक पशुपति शर्माको विवादित गीत ‘लुट्न सके लुट्’ बोलको गीतलाई दण्डित नभई पुरस्कृत गर्नुपर्ने बताएका छन् ।

के हुँदैछ निर्मला पन्त हत्याकाण्ड ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबुबाले धर्ना स्थगित गर्ने भएका छन् । उनीहरूले हत्याराको पहिचान र कारबाहीको माग गर्दै गत २५ कात्तिकबाट जिल्ला प्रशासन

म्युजिक अवार्डको भोटिङ लाइन खुल्ला

विशाल पाण्डेय / सुखड, कैलाली । नेपाल आइस विन्दास म्युजिक अवार्ड २०७६ को टपलिष्टमा परेका कलाकारहरुको भोटिङ लाइन खुल्ला गरिएको छ । म्युजिक अवार्ड २०७६ को टपलिष्टमा परेका १८ विधाका

क्रिस गेलले क्रिकेटबाट संन्यास लिने

एजेन्सी- वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भएका छन्। आगामी मे अन्तिम सातादेखि इंग्ल्यान्ड र वेल्समा हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितापछि गेलले संन्यास लिने घोषणा गरेका हुन्।

ओली, प्रचण्ड,देउवालाई बोलाएर राष्ट्रपतिले भ्रष्ट्राचारको कुरा निकालेपछि…

काठमाडौँ। पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्नको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई बोलाएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल