
एजेन्सी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै उनले देशमा संकटकाल घोषणा गरेको जनाएका हुन् । गम्भीर राष्ट्रिय संकटसँग जुध्न अमेरिकामा रष्ट्रिय

आजको राजधानी दैनिकले नेपाल कम्युनिस्ट पार्टी नेकपा को एकता अलमलमा परेको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । शीर्ष नेताको भागबन्डामा कुरा नमिलेपछि एकता नै टुंगो लाग्न नसकेको समाचारमा उल्लेख

काठमाडौं । कर्मचारी समायोजन अध्यादेशलाई प्रतिस्थापित गर्ने गरी तयार पारिएको कर्मचारी समायोजन विधेयक शुक्रबार प्रतिनिधिसभाबाट पारित भएको छ । राज्य व्यवस्था समितिबाट प्रतिवेदनसहित शुक्रबार नै संसदमा पेश भएको उक्त विधेयक

काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियनको पहिलो भेलाका वक्ताहरुले प्रमुख अतिथि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि घोचपेच गरे, केहीले उक्साए पनि । सबै सुनेपछि प्रचण्डले भने,’मलाई त लागेको छ, भेलाको

काठमाडौं – कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पार्टीमा नेता उत्पादनको नर्सरी मानिन्छ । कांग्रेसको अहिलेको केन्द्रीय राजनीतिमा स्थापित भएका सभापतिदेखि केन्द्रीय सदस्यहरूसम्मको अनुहारले पनि नेविसंघ नेता उत्पादन गर्ने

जनकपुरधाम – उद्योग, वन, पर्यटन र वातावरण मन्त्री रामनरेश राय यादवकाे उस्काहटमा प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सविच विद्यानाथ झाबीच कुटाकुट भएको खुलासा भएको छ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागलाई कारबाहीका लागि सिफारिस गरिएको छ । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)मा नेपाली भाषा पनि राख्नु पर्नेमा त्यसो नगरेकाले विभागलाई कारबाहीको सिफारिस

भक्तपुर, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा जनताले परिवर्तन र राहतको महसुस गर्ने गरी उपलब्धि मूलक काम गर्न नसकेको आरोप लगाएका छन्

काठमाडौं– घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन्। पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका
घोराही । दाङका एक प्रहरीले महिलालाई बलात्कार गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय फूलबारी दाङमा कार्यरत प्रहरी हबल्दारले गए राति स्थानीय महिलालाई बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरी

दाङ-नेकपा विप्लव माओवादीका युवा संगठनका जिल्ला अध्यक्ष बम बहादुर बुढा पक्राउ परेका छन्। माण्डवी गाउँपालिका– ३ चकचकेबाट प्रहरीले उनलाई गिरफ्तार गरेको हो। माण्डवी गाउँपालिका-१ तिराम निवासी बुढालाई स्वर्गद्वारी नगरपालिकाका मेयर

काठमाडौँ, ‘कर्मचारी समायोजन विधेयक, २०७५’ प्रतिनिधिसभाको बैठकबाट पारित भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा भाग