अनामनगरमा संकास्पद वस्तु फेला - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अनामनगरमा संकास्पद वस्तु फेला



काठमाडौं– काठमाडौंको अनामनगरमा शंकास्पद वस्तु फेला परेको छ । केही समयअघिमात्र सडक किनारमा प्लाष्टिकको झोलामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको हो ।

नेत्रविक्रम चन्द विप्लव माओवादीलाई सरकारले प्रतिबन्ध लगाएको तथा विप्लव नेतृत्वको माओवादीले भोलिका लागि नेपाल बन्द आह्वान गरेको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो ।

शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको बताइएको छ ।