
काठमाडौं– राजधानीको बालाजुमा एक बसमा आगजनी भएको छ । बालाजु चोक नजिकै राकेर राखिएको बा ४ ख ३०८५ नम्बरको बसमा सोमबार राती आगजनी भएको हो । आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त

काठमाडौं । सोमबार राती पश्चिमी नेपालको वातावरण सामान्य रहेन । राती ८ बजेपछि मध्य पश्चिम नेपालमा एका तिर हावाहुरीको समस्या देखियो भने अर्काे तिर भूकम्पको धक्का महसुर गरिएको छ ।

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्गस इलाभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई १६७ रनको लक्ष्य दिएको छ । बिन्द्रा स्टेडियममा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले टस जितेर पहिले

काठमाडौँ : दैलेख केन्द्रबिन्दु बनाई सोमबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ४७ मिनेटमा भूकम्प गएको हो। केन्द्रले भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको बताएको छ।

सनराईज क्याफे एण्ड कबाब हाउस र जय होस नेपाली ग्रोसरीको संयुक्त आयोजनामा एडीलेडमा म:म खाने प्रतियोगिता सम्पन्न भएको छ। नेपालीहरुको प्रिय खानाको रुपमा परिचिति म:म खाने प्रतियोगितामा करिब २०० जाना

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले किफायती बलिङ गरेका छन् । दिल्ली क्यापिटल्समा रहेका सन्दीपले किङ्गस इलाभेन पन्जाबविरुद्ध उत्कृष्ट प्रर्दशन गर्दै २ विकेट

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपालका सन्दीप लामिछानेले किङ्गस इलाभेन पन्जाबविरुद्ध उत्कृष्ट प्रर्दशनलाई कायम राखेका छन् । दिल्ली क्यापिटल्सबाट दोस्रो खेल खेलिरहेका सन्दीपले आफ्नो चौथो ओभरमा विकेट लिन सफल भएका

नारायण ढुङ्गाना/रासस । काठमाण्डाै – बाराको फेटा गाउँपालिका– ६ का ३३ वर्षीय मुनाफ अन्सारीको परिवार आइतबार साँझ सपरिवार बरण्डामा बसेर सुखदुःखका कुरा साट्दै थिए । साँझको अन्दाजी ७ः३० बजेको थियो ।

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किङ्गस इलाभेन पन्जाबविरुद्ध नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशनलाई कायम राखेका छन् । दिल्ली क्यापिटल्सबाट दोस्रो खेल खेलिरहेका सन्दीपले आफ्नो दोस्रो ओभरमा उत्कृष्ट बलिङ

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किङ्गस इलाभेन पन्जाबविरुद्ध नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशन गरेका छन् । दिल्ली क्यापिटल्सबाट दोस्रो खेल खेल्ने मौका पाएका सन्दीपले आफ्नो पहिलो ओभरमा विकेट

नेपाल बार एसोसिएसन निर्वाचनको मतगणनामा प्रगतिशील पक्षका उम्मेदवारहरुले प्रारम्भिक अग्रता हासिल गरेका छन्। मोरङ, इलाम र झापाको मतपेटिका गणनाको क्रममा प्रगतिशील समूहका अध्यक्ष पदका उम्मेदवार ७१ मत प्राप्त गरेका छन्

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट किङ्स—११ पञ्जावविरुद्धको खेलमा मैदान उत्रिने भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जावको घरेलु मैदान मोहाली रंगशालामा हुने खेलमा