हिमालपोस्ट, Author at Himal Post - Page 1773 of 3110 Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

हिमालपोस्ट

विप्लवका नेता र कार्यकर्ता नेकपामा प्रवेश

दमौली, तनहुँमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्ता सत्ताधारी नेकपामा प्रवेश गरेका छन्। दमौलीमा सोमबार आयोजित कार्यक्रममा विप्लव नेतृत्वको नेकपानिकट भ्रातृ संस्था युवा संगठन तनहुँका सचिव

अनिश्चितकालका लागि विमान सेवा बन्द

राजविराज । झण्डै ६ दशकदेखि बन्द रहेको सप्तरीको राजविराज विमानस्थल सञ्चालनमा आएको १० महिना नबित्दै पुनः अनिश्चितकालका लागि विमान सेवा बन्द भएको छ । गत असार १० गतेदेखि नियमित विमान सेवा

बिमलेन्द्र निधिले गरे १० लाख राहत घोषणा

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रदेश नम्बर–२ ले हावाहुरी पीडितलाई १० लाख दिने घोषणा गरेको छ । काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बाराको कलैयास्थित जिल्ला अस्पताल पुगेर हावाहुरीबाट घाइतेको स्वास्थ्य अवस्थाको

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको फोटो जोड्ने पक्राउ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अत्यन्त अमर्यादित, अशोभनीय देखिने गरी तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान

घुससहित नायब सुब्बा पक्राऊ

भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राऊ गरेको छ । आन्तरिक राजस्व कार्यालय भक्तपुरको संकलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजस्व

प्रधानमन्त्री ओलीले आकाशबाटै हेरे हवाहुरीबाट भएको क्षति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हवाहुरीबाट भएको क्षतिको हवाई निरीक्षण गरेका छन् । बाराको फेटा गाउँपालिकाका प्रभावितको प्रधानमन्त्रीले निरीक्षण गरेका हुन् । प्रधानमन्त्रीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र

रवीन्द्र अधिकारीकाे दुर्घटना : भाजपाले मुख खोल्यो

भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा हुने हवाई दुर्घटना बढिरहँदा पनि यसबारे सत्यतथ्य पत्ता लाग्न नसक्नु दुःखद रहेको बताएका छन् । उनले हवाई दुर्घटनाका कारण पत्ता लगाएर निराकरण गर्नुपर्नेमा

जहाज चार्टर गरी गर्भवतीको उद्धार

बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका- ३ की ४० वर्षीया गर्भवती सेतु लुहारको जहाज चार्टर गरी उद्धार गरिएको छ।उनलाई कोल्टिबाट नेपालगञ्ज उपचारका लागि सीता एयरको जहाजमार्फत पठाएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य

कथा : सौतेनी आमा !

-प्रबिन गौतम अलि अस्ति मातातिर्थ औशी थियो । सबैले आफ्ना आमाको फोटो फेसबुकको वालमा हालेर स्वाङ पारे । हो कतिले साँच्चै माया लागेर फोन गरे , मिठाई खुवाए होलान् तर

कार्यकर्तालाई उद्धार र राहतमा जुटन नेविसंघको निर्देशन

काठमाडौं– नेपाली विद्यार्थी संघले आफ्ना कार्यकर्तालाई बारा र पर्सा लगायत तराईका जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहात कार्यमा जुट्न आग्रह गरेको छ। आइतबार बेलुका आएको विनासकारी हावाहुरीका कारण

बारा र पर्सा जिल्लामा जनधनको क्षति भएको दुःखद् खबर सुन्दा म स्तब्ध छु :पुर्व राजा ज्ञानेन्द्र

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले बारा र पर्सा जिल्लामा चैत १७ गते आइतबार सांझ आएको हावाहुरीबाट जनधनको क्षति भएको दुःखद् खबर सुन्दा आफू स्तब्ध भएको बताएका छन् । प्राकृतिक बिपदको

राहत सामाग्री लिएर धुर्मुस हावाहुरी प्रभावित क्षेत्र बारा पुगे

काठमाडौं– कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) हावाहुरी प्रभावित क्षेत्र बारा पुगेका छन् । धुर्मुस–सुन्तली फाउण्डेसनको तर्फबाट राहत सामाग्री लिएर उनी बारा पुगेका हुन् । उनले फाउन्डेसनको तर्फबाट हावाहुरी